सामाजिक फीड– जनकपुरधाम, साउन १९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको छ। डिलर र पसलहरूले ‘ग्यास छैन, नाम टिपाएर जानुस्’ भन्दै उपभोक्तालाई फर्काउन थालेपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर डिलर-डिलर धाउन बाध्य भएका छन्। जनकपुर मात्र होइन, काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि यस्तै समस्या देखिएको छ। एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्नुपर्ने […]