छैटौं जनकपुर साहित्य महोत्सव माघ २४-२६ गते आयोजना हुँदै

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ। यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, […]
तस्करी आशंकामा बाराबाट मालबाहक ट्रक पक्राउ

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत सोमबार जितपुर सिमरा उपमहानगरपालिका-७ बाट राति साढे ११ बजे प्रहरीले लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]
तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा दास चयन

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो। कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा […]
अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]
नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]
नेपालले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने

समाजिक फिड – जनकपुरधाम, माघ १५ भारतले नेपाललाई ९० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने सहमति गरेको छ। गहुँको माग अनुसार उत्पादन नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई लाख मेट्रिक टन गहुँको माग गरे पनि भारतले ९० हजार मेट्रिक टन मात्र दिन सहमति जनाएको हो। वाणिज्य विभागले यस आयातका लागि इच्छुक फर्म र कम्पनीहरूलाई […]
अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका राजप्रकाश श्रेष्ठ (४८) र नुवाकोटका हरिचन्द्र भुजेल (२३) रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने […]
तीन पुस्ताको संघर्ष र मिठास बिन्धिको दही पसल

सामाजिक फीड- जनकपुरधाम माघ १३ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा अवस्थित बिन्धिको दही पसल ५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो। मोहन मण्डल धानुकले पान पसलबाट सुरु गरेको व्यवसाय तीन पुस्ताको मेहनत र समर्पणले आज जनकपुरधामकै प्रख्यात दही पसलको रूपमा स्थापित भएको छ। कुराकानी गर्दै कर्ममा हामीले थाहा पायो २०२६ सालमा मोहनका […]
प्रि ओपन सेसनमा २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार

जनकपुरधाम, माघ १३। सामाजिक फीड। प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने […]