Samajik Feed – News Portal from Nepal

जानकी मन्दिर सौन्दर्यकरण: ऐतिहासिक सम्पदाको विनाश कि भ्रष्टाचारको भव्य प्रदर्शन?

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम जानकी मन्दिरको सौन्दर्यकरणका लागि गरिएको ७ करोड २० लाख रुपैयाँको खर्चले अपेक्षित परिणाम नदिएको भन्दै स्थानीय युवाहरूले चर्को असन्तुष्टि जनाएका छन्। सौन्दर्यकरणका क्रममा बिछ्याइएका टाइल्स र मार्बल तीन वर्ष नबित्दै फुट्न थालेका छन्। यसले मन्दिरको ऐतिहासिकता, धार्मिक पवित्रता, र विश्व सम्पदा सूचीमा समावेश गर्ने सपना कमजोर भएको स्थानीयहरूको आरोप […]

केरलामा दलित किशोरी माथी ६२ जनाद्दारा बलात्कार, ४४ पक्राउ

सामाजिक फीड-माघ २ गते – जनकपुरधाम केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ो । सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र […]

सुरु भयो कुम्भ मेला

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ। कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी […]

स्वस्थानी व्रत कथा र माधवनारायण पूजा आजदेखि सुरु, शालीनदीमा विशेष मेला

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ। माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म घर–घरमा स्वस्थानीको कथा वाचन र श्रवण गरिन्छ। धार्मिक मान्यताअनुसार, स्वस्थानी व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। यो व्रतको शुरुवात स्नान, […]

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको प्रमुखमा डा. बसन्त कर्ण नियुक्त

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयले जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखमा प्राध्यापक डा. बसन्त कर्णलाई नियुक्त गरेको छ । यसअघि क्याम्पस प्रमुखका लागि५ जनाको नाउँ सर्ट लिष्टमा राखिएको थियो जसमध्ये कर्णलाई नियुक्ति गरिएको त्रिविले जनाएको छ ।क्याम्पस प्रमुखका लागि सर्ट लिष्टमा सहप्राध्यापक डा. रञ्जनकुमार सिंह, उपप्राध्यापक रेमन्त मोरबैता, प्राध्यापक वसन्तकुमार कर्ण, […]

२७औँ भूकम्प सुरक्षा दिवस माघ २ गते मनाइने

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागले ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रमहरूको आयोजना गरिने जानकारी गराएको छ। दिवसको मुख्य समारोह कीर्तिपुर नगरपालिका […]

जय ट्रफी एलिट कप: मधेश प्रदेशलाई ८ विकेटले हराउँदै त्रिभुवन आर्मी फाइनल नजिक

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । जय ट्रफी एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। मधेशले दिएको झिनो २८ रनको लक्ष्य आर्मीले २ विकेटको क्षतिमा सहजै पूरा गर्यो। यसअघि, पहिलो ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको […]

संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि प्रश्न उठ्छ: मन्त्री लेखी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघीयता खारेज भए संविधान पनि खारेज हुने चेतावनी दिएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले संघीय संरचना खारेज हुँदा मुलुकको संविधानमाथि नै प्रश्न उठ्ने बताए। उनले भने, “अहिले एउटा समूहले तीन तहको संरचना बोझिलो भएको र विकृति बढेको भन्दै […]

जनकपुरधाममा लोकतान्त्रिक जवाफदेहितामा युवाको भूमिका माथि छलफल

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । जनकपुरधाममा युवा आवाजलाई लोकतान्त्रिक जवाफदेहिताको क्षेत्रमा सशक्त बनाउन ‘आर्टिभिजम कार्यक्रम’ आयोजना गरिएको छ। आयोजक संस्था कायापलटले कला र संवादमार्फत समुदायलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमको पहिलो सेसनमा “संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता?“ विषयमा गहन छलफल भएको थियो। राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ बिन्दु ठाकुर, […]

श्रीराम मन्दिर वार्षिकोत्सवका अवसरमा जनकपुरमा विशेष कार्यक्रम आयोजना हुने

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा आउँदो पुष २७ गते शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। उत्सवका मुख्य आकर्षणहरू रंगोली प्रतियोगिता, दीप प्रज्ज्वलन, र श्रीराम मन्दिरको इतिहासबारे डकुमेन्ट्री प्रदर्शन रहनेछन्। विश्व हिन्दू परिषद् धनुषाका युवा प्रमुख मोहन हिन्दुका अनुसार, श्रीराम मन्दिर निर्माणमा भएको बलिदान र […]