धनुषामा घरेलु र सामाजिक हिंसाका घटनामा वृद्धि

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरू गम्भीर र संवेदनशील विषय बनेका छन्। यी घटनाहरूले समाजको स्वास्थ्य, विकास, र समृद्धिमा नकारात्मक प्रभाव पारिरहेको छ। घरेलु हिंसा वृद्धिघरेलु हिंसाका घटनाहरूमा पछिल्ला तीन वर्षमा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८३५ उजुरी दर्ता भएकोमा […]
मटिहानी नगरपालिकामा सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा गरेका थिए। प्रतियोगिता मटिहानी नगरपालिका वडा नं. ०६ स्थित मटिहानी रंगशालामा आयोजना भइरहेको छ, जसमा नगरपालिका अन्तर्गतका ५ माध्यमिक […]
अर्धनग्न अवस्थामा युवकको शव फेला

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । सोनमा गाउँपालिका वाड नम्बर २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि […]
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ५५ सय विद्युतीय गाडी आयात

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग […]
सरस्वती पूजाले कुम्हार समुदायको पेशामा पुनर्जागरण

सामाजिक फीड-जनकपुरधाम, माघ ७ गते । जनकपुरधाममा सरस्वती पूजाको चहलपहलले कुम्हार समुदायको परम्परागत पेशालाई पुनर्जागरणको अवसर प्रदान गरेको छ। धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण यस पर्वका लागि सरस्वती मूर्तिहरूप्रति स्थानीयबासीको माग बढेको छ। कुम्हार समुदायका कलाकारहरूले परम्परागत शैलीलाई आधुनिकताको साथ मिश्रण गर्दै आकर्षक मूर्तिहरू तयार गरेका छन्। स्थानीय बजारहरूमा यी मूर्तिहरूको माग तीव्र रूपमा बढेको […]
आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकपमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

सामाजिक फीड-जनकपुरधाम, माघ ७ गते । आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको छ। मलेसियाको बाङ्गीमा भएको खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डकी पिपा स्प्रोलले ३५ रन बनाउँदै महत्वपूर्ण योगदान दिइन्। नेपालकी रचना चौधरी र सिमाना केसीले समान […]
उपभोक्ता समितिबाट ५० लाखसम्मका योजना कार्यान्वयनका लागि संकल्प प्रस्ताव पेश

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । मधेश प्रदेशसभामा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधनका लागि संकल्प प्रस्ताव पेश गरिएको छ। बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धाबाट मात्र योजना कार्यान्वयन गर्ने व्यवस्था गरिएको थियो, जसले उपभोक्ता समितिबाट काम गर्न बाधा पुर्याएको भन्दै उक्त बुँदाको संशोधन माग गर्दै संकल्प प्रस्ताव पेश भएको हो। सत्ता […]
छ महिनामा चार लाख नेपाली वैदेशिक रोजगारीमा

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म झन्डै चार लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सो अवधिमा तीन लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ। मंसिरमा ८४ हजार २२६ जनाले श्रम स्वीकृति […]
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल […]
अमेरिकामा टिकटक बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । अमेरिकामा टिकटक प्रतिबन्ध लागू हुनु केही घण्टाअघि नै उक्त एप अफलाइन भएको छ। चिनियाँ भिडिओ सेयरिङ एप टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै अमेरिकी प्रयोगकर्ताले एप प्रयोग गर्न नसकेको जनाइएको छ। टिकटक प्रयोग गर्न खोज्ने अमेरिकी प्रयोगकर्तालाई ‘अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिएको छ। प्रयोगकर्ताहरूले […]