मुख्यमन्त्री सिंहको सुझाव : भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरिनुपर्छ

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचारमा संलग्नलाई आजीवन कारावासको सजाय दिनुपर्ने सुझाव दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा सोमवार आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो प्रस्ताव अघि सारेका हुन्। मुख्यमन्त्री सिंहले हालको कानूनी व्यवस्था अपर्याप्त रहेको बताउँदै भ्रष्टाचार गर्नेलाई ५ […]
कास्की प्रहरीले रवि लामिछानेविरुद्ध ६०० पेजको अनुसन्धान प्रतिवेदन बुझायो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए अनुसार उक्त प्रतिवेदन ६०० पृष्ठ लामो छ र यसमा ५१ जना प्रतिवादीको नाम समावेश गरिएको छ। प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति […]
नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण टुंगियो, शीर्ष चार टोलीको टुंगो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। कर्णाली याक्सले हारका बाबजुद शीर्ष चारमा स्थान बनाएसँगै लिगको प्लेअफ समीकरण स्पष्ट भएको हो। सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमासुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ। समान खेलबाट १० अंक हासिल गरेको जनकपुर […]
सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको तयारी

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । राजविराज विमानस्थलमा पहिलो पटक रात्रिकालीन उडानको तयारी गरिएको छ। यसैका लागि बुद्ध एयरले आज साँझ पाँच बजे काठमाडौं-राजविराज परीक्षण उडान सञ्चालन गर्दैछ। स्थानीयको गुनासो र मन्त्रालयको पहल दैनिक एक उडान मात्र हुने गरेकोमा स्थानीय बासिन्दाले असन्तोष जनाउँदै थप उडानको माग गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयको मागलाई […]
मधेशमा मौलिक कला, संस्कृति संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा आइतबार “मिथिला कला, संस्कृति र भाषा संरक्षण” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले मिथिलाको कला, दर्शन र भाषालाई पाठ्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिए। उनले मौलिक कलाको अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्ने बताए। मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस […]
नेपाल आयल निगमले पेट्रोल महँग्यायो, डिजेल र मट्टीतेल सस्तो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेकाे हाे भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा […]
गृहमन्त्री लेखक: संविधान संशोधन समावेशिता र संघीय लोकतन्त्र सुदृढ गर्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई […]
राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

सामाजिक फीड-२८ गते जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको […]
नगराइन, लक्ष्मीनिया र क्षीरेश्वरनाथ पालिकामा सहमति, कामकाज अघि बढ्ने

सामाजिक फीड-२८ गते जनकपुरधाम धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो। बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका […]
मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड पाँच दिन बन्द हुने

सामाजिक फीड-२८ गते जनकपुरधाम मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति कार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यातायात व्यवसायी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले […]