Samajik Feed – News Portal from Nepal

जनकपुरमा श्री सीताराम विवाह महोत्सवको तिलक उत्सव भव्य रूपमा सम्पन्न

सामाजिक फीड-१९ गते जनकपुरधाम जनकपुरधाममा श्री सीताराम विवाह महोत्सव अन्तर्गत तिलक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक, र ऐतिहासिक धरोहरको प्रतीक मानिने यो उत्सवले जनकपुरधामलाई उल्लासमय बनाएको छ। श्री महावीर युवा कमिटिको विशेष भूमिका श्री महावीर युवा कमिटिले तिलक उत्सवलाई व्यवस्थित र भव्य बनाउने उद्देश्यले विविध तयारी गरेको थियो। कार्यक्रम संयोजक […]

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

सामाजिक फीड-१९ गते जनकपुरधाम चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा बुधबार झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। रवि लामिछानेका समर्थकहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन्। मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन […]

नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

सामाजिक फीड-१९ गते जनकपुरधाम नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उच्चस्तरीय अनौपचारिक वार्तापछि यो सहमति भएको हो। दुवै पक्षबीच प्रारम्भिक मस्यौदामा “ग्रान्ट फाइनान्सिङ” शब्दको समावेशमा मतभेद भएपछि पुनः छलफल भएको थियो। अन्ततः “एड असिसटेन्स फाइनान्सिङ” शब्दावलीमा सहमति जनाइएको बताइएको छ। […]

जनकपुरधाममा विवाहपञ्चमी अवसरमा मदिरा र माछा मासु बिक्रीमा प्रतिबन्ध

सामाजिक फीड-१९ गते जनकपुरधाम सीताराम विवाहपञ्चमीको मुख्य तीन दिनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा, माछा, मासु, पशुपक्षीको मारकाट तथा […]

मधेश प्रदेशभरि दुई दिन सार्वजनिक बिदा घोषणा

सामाजिक फीड-१९ गते जनकपुरधाम मधेश सरकारले विवाहपँचमी र गढीमाई मेलाको अवसरमा प्रदेशभरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपँचमीको अवसरमा मधेश सरकारले शुक्रबार (मंसिर २१ गते) बिदा घोषणा गरेको छ। यस वर्ष गढीमाई मेलाको पाँचवर्षीय अवसरमा समेत बिदा थप्दै आइतबार (मंसिर २३ गते) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। […]

जानकी मन्दिरमा १०८ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-१९ गते जनकपुरधाम सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ। शोभायात्रापछि उक्त चुनरी माता जानकीलाई समर्पण गरिएको हो। भारतको सुरतस्थित जीन माता ट्रस्टले पठाएको चुनरी जानकी मन्दिरमा चढाइएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए। उनका अनुसार जीन माता ट्रस्टले यसअघि ४७५ मन्दिरमा यस्तै लामो ध्वज […]

माओवादी केन्द्रको उपनिर्वाचनमा उत्साहजनक सफलता: अध्यक्ष प्रचण्ड

सामाजिक फीड-१८ गते जनकपुरधाम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन्। निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीले सन्तोषजनक नतिजा हासिल गरेको उनले बताएका छन्। आज जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पका रूपमा लिएको […]

बाराका १६ वटै पालिकामा गढीमाई मेलाको अवसरमा सार्वजनिक बिदा

सामाजिक फीड-१८ गते जनकपुरधाम मंसिर १ गतेदेखि सुरु भएको प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका १६ वटै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। पालिका प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मंसिर २१ देखि २४ गतेसम्म कार्यालय, शैक्षिक संस्था, संघ-संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने निर्णय गरेको हो। गढीमाई मेला बाराको महागढीमाई नगरपालिका, बरियारपुरमा […]

शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलनमा, क्षीरेश्वरनाथ र लक्ष्मीनियामा प्रशासन ठप्प

सामाजिक फीड-१८ गते जनकपुरधाम धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु महिनौदेखिको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाको नगरसभा हुन नसक्दा कर्मचारी, शिक्षक, र स्वास्थ्यकर्मीले तलब पाउन नसकेको बताइएको छ। तलब नपाएपछि शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। पाँच महिनाको तलब बक्यौताशिक्षक जितेन्द्र यादवका अनुसार, साउन महिनादेखि करिब पाँच महिनासम्मको तलब नपाएको कारण उनीहरु […]

नेपाल-चीनबीच ९ समझदारी पत्रमा हस्ताक्षर

सामाजिक फीड-१८ गते जनकपुरधाम नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी […]