Samajik Feed – News Portal from Nepal

एक महिला मृत फेला, हत्या भएको आशंकामा एक जना पक्राउ

सर्लाही, २१ चैत्र । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४ जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको […]

पर्सामा तीन बाघ मरेको विरोधमा काठमाडौंमा प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २० गते । पर्सामा मरेको तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्। गत पाँच महिनाको अवधिको पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्। पशु अधिकारकर्मीले […]

मधेशलाई पर्यटन हवकोरुपमा विकास गर्छौं : अध्यक्ष गौतम

महोत्तरी, १९ चैत्र । होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशको दोश्रो अधिबेशनबाट हिरा गौतम पुन: निर्वाचित भएका छन्। आईतवार भएको प्रदेश अधिबेशनबाट गौतम दोश्रो कार्याकालको लागि सर्वसम्मत निर्वाचित भएका हुन्। होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा गौतमले पुर्र्याएको योगदानको कदर गर्दै व्यवसायीहरुको नै माग बमोजिम दोश्रो अधिबेशनले समेत गौतमलाई नै निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ। […]

स्रोत नखुलेको पौने २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र १९ गते । सर्लाहीमा पौने २८ लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शनिबार मलंगवा ९ स्थित सडक खण्डमा कमर राजालाई शंकाको आधारमा रोकी उनले […]

सर्लाहीमा भिनाजुको ठाउँमा परीक्षा दिई रहेका सालो प्रहरीको फन्दामा

सामाजिक फप्डजनकपुरधाम, चैत्र १९ गते । सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन्। जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका-३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन्। महतोले भिनाजु राकेशकुमार महतो ९सिम्बोल नं. ०२२१००४५० बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए। महतोलाई […]

सर्लाहीमा एक पुरुष मृत फेला

सामाजिक फीडजनकपुरधाम, चैत्र १८ गते । सर्लाहीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा मागी खाँदै हिँड्ने एक पुरुष मृत फेला परेका प्रहरीले जनाएका छन् । आइतबार बिहान नवलपुरस्थित तरकारी बजार लाग्ने टहरामा अन्दाजी ६०र६५ वर्षका पुरुष सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ती पुरुष केही […]

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा

सामाजिक फीडजनकपुरधाम चैत्र १८ गते । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान ९म्याजिक, विङ्गर०, बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, […]

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा एकयुवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा चालकको मृत्यु हुँदा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। […]

रौतहटमा घरायसी झगडामा श्रीमान्‌ले गरे श्रीमतिको हत्या

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । रौतहटमा श्रीमान्‌ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन । वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]

मधेशका सभामुख मण्डल बने महामूर्ख

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान […]

error: Content is protected !!