सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु
समजिक फीड जनकपुरधाम, असार ६ सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय […]
जिल्ला प्रहरी कार्यालय सिरहा: महिला प्रहरीको मृत्यु घटनामा एक जनालाई पक्राउ
समजिक फीडजनकपुरधाम, असार ५ जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २५ वर्षीया प्रहरी जवान करिश्मा सुनारको मृत्यु घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३१ गते करिश्मा सुनार जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। करिश्मा सुनार, जो बाकें खजुरा गाउँपालिका […]
निर्जला एकादशी व्रत: श्रद्धा र संकल्पको पर्व
समजिक फीडजनकपुरधाम, असार ४ आज सम्पूर्ण नेपालभर निर्जला एकादशी व्रतको पर्व धूमधामका साथ मनाइँदैछ। यो व्रत हिन्दू धर्ममा एक महत्वपूर्ण स्थान राख्छ, जसलाई भक्तजनहरू अत्यन्त श्रद्धा र निष्ठाका साथ पालन गर्छन्। निर्जला एकादशी, जसको नामबाट नै स्पष्ट हुन्छ, यो व्रत बिना पानी ग्रहण नगरी गरिन्छ। यो व्रत ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीमा मनाइन्छ र यसलाई […]
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल […]
धनुषाधाम-१ का वडा अध्यक्षको निधन
समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ। धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । पेटको आन्द्रामा क्यान्सर […]
महोत्तरीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट
सामाजिक फीड ३० जेठ २०८१, बुधवार जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश […]
रौतहट प्रहरीको सक्रियतास् दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा
सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते । रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० […]
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ […]
अटो र मोटरसाइकल ठक्कर: दुई युवाको दुखद निधन
सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते बिहीबार दिउँसो भएको दुर्घटनामा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा अटो चालक घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र ३१ वर्षीय सागर केसी रहेका छन्। मोटरसाइकल सवार यी दुईको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा मृत्यु भएको हो। इलाका […]
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मोरङ, १७ जेठ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई […]