Samajik Feed – News Portal from Nepal

पर्सामा तीन बाघ मरेको विरोधमा काठमाडौंमा प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २० गते । पर्सामा मरेको तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्। गत पाँच महिनाको अवधिको पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्। पशु अधिकारकर्मीले […]

स्रोत नखुलेको पौने २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र १९ गते । सर्लाहीमा पौने २८ लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शनिबार मलंगवा ९ स्थित सडक खण्डमा कमर राजालाई शंकाको आधारमा रोकी उनले […]

सर्लाहीमा भिनाजुको ठाउँमा परीक्षा दिई रहेका सालो प्रहरीको फन्दामा

सामाजिक फप्डजनकपुरधाम, चैत्र १९ गते । सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन्। जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका-३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन्। महतोले भिनाजु राकेशकुमार महतो ९सिम्बोल नं. ०२२१००४५० बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए। महतोलाई […]

सिरहामा एसईईमा गणित विषयको प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । सिरहामा एसईई परीक्षा अन्तर्ग आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंह छन् । उनलाई सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।सिहरा प्रहरीका […]

सर्लाहीमा एक पुरुष मृत फेला

सामाजिक फीडजनकपुरधाम, चैत्र १८ गते । सर्लाहीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा मागी खाँदै हिँड्ने एक पुरुष मृत फेला परेका प्रहरीले जनाएका छन् । आइतबार बिहान नवलपुरस्थित तरकारी बजार लाग्ने टहरामा अन्दाजी ६०र६५ वर्षका पुरुष सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ती पुरुष केही […]

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा

सामाजिक फीडजनकपुरधाम चैत्र १८ गते । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान ९म्याजिक, विङ्गर०, बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, […]

रौतहटमा दुई मोटरसाइकल ठोक्किए, एक जनाकाे मृत्यु

सामाजिक फीड, राैतहट, १८ चैत । रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाबीचको सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा बौधिमाई–४ इनर्वारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने

सामाजिक फीड, राैतहट, १८ चैत्र । रौतहटको नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन चैत्र ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । अधिवेशनअघि चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सचिवालय बैठकले […]

वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया नागरिक पक्राउ

बिरगञ्ज, चैत १७ ।  वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे । कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया […]

निजगढ विष्फोट घटनामा पक्राउ परेका पाँचजना धरौटीमा रिहा

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका […]