आज तराई मधेशका जिल्लाहरुमा तातो हावा चल्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख १० गते । तराई-मधेसमा केही दिनदेखि जारी अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मधेसका जिल्लाहरूमा तातो हावा अर्थात लु चल्ने सम्भावना छ। विभागले कर्णाली प्रदेशबाहेक देशका सबै प्रदेशका तराई तथा उपत्यकाका होचो भू–भागमा अत्याधिक गर्मी रहने प्रक्षेपण गरेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई […]
छानबिनका नाममा यातना आरोपपछि डीआईजी कार्यालयमै प्रहरी जवानको आत्मघाती प्रयास

सामाजिक फीड–जनकपुरधाम, वैशाख १० गते । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्मघाती प्रयास गरेका छन्। धनुषाको जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागि प्रदेश प्रहरी कार्यालयमा बोलाइएको थियो। यादवले बुधबार ‘छानबिनको नाममा यातना’ दिइएको आरोप लगाउँदै आफूले हात काट्ने प्रयास गरेको बताएका छन्। जनकपुरमा कार्यरत एक सञ्चारकर्मीसँग उनले गरेको भनिएको […]
मधेश सरकारले ९ महिनामा ९ प्रतिशत बजेट मात्रै खर्च गर्न सक्यो, अगामी ८४ दिनमा ४० अर्ब रुपैयाँ खर्च गर्न दबाब

सामाजिक फीड–जनकपुरधाम, वैशाख ९ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो नौ महिनामा अत्यन्त न्युन पूँजीगत बजेट खर्च गरेको देखिएको छ। कुल विनियोजित पूँजीगत रकमको करिब ९.०४ प्रतिशत मात्रै खर्च भएको पाइएको हो । चालु आर्थिक वर्षमा पूँजीगततर्फ ३० अर्ब ८६ करोडभन्दा बढी रकम छुट्याइए पनि हालसम्म करिब दुई अर्ब […]
अडियो बाहिरिएपछि धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरामाथि अनुसन्धान हुँदै

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका लागि प्रहरीले व्यापारीसँग पैसा उठाएको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर […]
सिरहा कारागारमा तनाब बढेपछि २३ जना कैदी प्रहरीको नियन्त्रणमा, उनीहरुलाई अर्को जेलमा सार्ने तयारी

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । सिरहा कारागारमा फेरि तनाव बढेपछि प्रहरीले २३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारमा विवाद गर्दै आएका २३ जना कैदीबन्दीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई अहिले जिल्ला […]
रौतहटबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । रौतहटबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ जनकपुरधाम रौतहटबाट पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतको पूर्वी चम्पारणस्थित मौवाह ग्रामपञ्चायत चनारमण टोलका २० वर्षीय सूर्यकुमार दासलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो । बौधीमाई नगरपालिका-७ बंकुल स्थित मां इँटाभट्टा नजिक चेकजाँचका क्रममा उनलाई […]
सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा जनकपुरधाम सर्लाहीको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा परेको छ । वर्षा एवं बाढीको याम नजिकिएसँगै उनीहरु त्रासमा बस्न बाध्य भएका हुन् । चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि बाढीले लखन्देही […]
भारत सरकारको सहयोगमा जनशक्ति माविमा ४ करोड १९ लाखको भवन निर्माण सुरु

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित जनशक्ति माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य सुरु भएको छ । भवन निर्माण योजनाको शुक्रबार एक कार्यक्रमबीच भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देव सहाय मीना र बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले संयुक्त रूपमा शिलान्यास गरे । नेपाल सरकार र भारत […]
महोत्तरी र सिरहाको सार्वजनिक सवारी साधनमा २० दिनभित्र सीसीटिभी जडान गर्नुपर्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरी र सिरहाले सार्वजनिक सवारीसाधनमा आगामी २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । दुबै जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार प्रशासनले यस्तो निर्देशन दिएको हो । फरक फरक मितिमा बसेको बैठकले लामो तथा छोटो दुरीको सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने निर्णय […]
धनुषामा खाने तेलको उद्योगमा भीषण आगलागी, १५ करोडको क्षति भएको दाबी

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। मिथिला नगरपालिका-७, ढल्केबरस्थित रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो। जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो। आगलागीको कारण भने […]