रौतहटमा भुस र पराल जलेर नष्ट

रौतहट, वैशाख १६ गते । रौतहटको यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ । यमुनामाई १ जेठरहिया गाउँका राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै […]
पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट, १६ वैशाख । कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चार दिनअघि लगाएको ताला खोलिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतवार बिहान बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिपछि पूर्वाधार विकास कार्यालयको ताला खोलिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादवको अगुवाइमा कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेका […]
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

पर्सा, १६ वैशाख । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ […]
धनुषामा टेन्ट घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

सामाजिक फीडजनकपुरधाम, वैशाख १५ गते । धनुषामा टेन्टको सामाना राख्ने घरमा आगलागी हुँदा ६ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको टेन्टको सामान राख्ने घरमा गएराति साढे १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, लत्ताकपडा, अन्नपात, नगद गरी […]
फेरि आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, वैशाख १४ गते । मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको पीडितहरूको गुनासो छ । मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, […]
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १३ वैशाख । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार आज बिहान वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको […]
धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप,९ शेल आश्रुग्यास प्रहार

सामाजिक फीडजनकपुरधाम, बैशाख १३ गते । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका १ पौडेश्वरस्थित सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ […]
राहतको पर्खाइमा मठिहानीका अग्निपीडित

सामाजिक फीडजनकपुरधाम , बैशाख १३ गते । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित रहेको एउटो सिंगो वस्ती नै आगलागीको चपेटमा परेपछि पीडितहरु बिचल्लीमा परेका छन् । आगलागीमा झुल्सिएको मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । बुधबारको आगलागीमा एक सय बढी घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको छ । अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो […]
कटहरिया अस्पतालमा चिकित्सक नभेटेपछि तालाबन्दी

सामाजिक फीड, रौतहट, १३ वैशाख। रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडीलगायतको कक्षमा तालाबन्दी गरिदिएका छन् । कटहरिया नगरपालिका ५ बलरामपुर गाउँस्थित भुस र बाँसमा लागेको आगो निभाउन गएकी ५० वर्षीया आस्मा खातुनको शरीरको अधिकांश भाग जलेको हो । परिवारजनले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको […]