सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/rakam-2.jpg)
सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–२, खोक्सिटोल निवासी ४८ वर्षीय ललित दासलाई प्रहरीले बुधबार नेपाल–भारत सीमा नजिकै गोरगम्मा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार, दास भारतबाट नेपालतर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा चेकजाँच […]
मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा
![](https://samajikfeed.com/wp-content/uploads/2023/04/326706839_533315272101599_4946970121296601801_n-1024x522.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २८ गते। मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा, २०८० […]
बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु
![](https://samajikfeed.com/wp-content/uploads/2023/05/dead-body.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । बारा, महागढीमाई नगरपालिका १० का ११ वर्षीय राकेश शर्मा विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका राकेशलाई अस्पताल पुर्याउन ढिलो हुँदा उनको ज्यान गएको हो। प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बालकलाई ढिलो गरी अस्पताल ल्याइएकाले बचाउन नसकिएको […]
सिरहामा २९० किलो गाँजासहित एकजना प्रहरीको फन्दामा
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/gaja-sahit-pakrau-1024x595.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नं. ११ का ३७ वर्षीय प्रदीप मुखिया रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार वडा नं. ११ बस्ने शोभा कुमारी साहको घर पछाडि गाँजा लुकाइ छिपाइ राखिएको […]
एकतर्फ बाटो नहुँदा महोत्तरीमा जिविसबाट बनेको पुल ७ वर्षदेखि प्रयोगबिहीन
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/pul-3-1024x472.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । महोत्तरीको भंगहा नगरपालिका ५ र ४ को बीचमा रहेको बडहडी खोलामा ७ वर्षअघि बनाइएको पुल हालसम्म अलपत्र परेको छ । पुलको पूर्वतिर सडक नहुँदा ७ वर्षदेखि सर्वसाधारणले पुल प्रयोग गर्न सकेका छैनन् । वर्षामा बाढी आएपछि आवतजावत ठप्प भएर स्थानीयहरूलाई कष्टको सामना गर्नु परेको स्थानीय समिर मन्सुर गुनासो पोख्छन् […]
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको हुने
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/0605kajanakpurhospital-1620352320-1024x668.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिटको व्यवस्था प्राप्त गरेको छ। यसका साथ मधेश प्रदेशमा सरकारी तहमा पहिलोपटक चिकित्साशास्त्रको उच्च शिक्षा सुरु हुन लागेको छ। प्राप्त ५० सिटमध्ये ७५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ, जसले गर्दा मधेश प्रदेशका बहुसंख्यक विद्यार्थीहरूलाई यो अवसर प्राप्त हुने अपेक्षा […]
मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/IMG_20210910_201820-1024x586-1.jpg)
सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते। आज तराई मधेश क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइँदै छ । यो पर्वमा व्रतालु दिनभरि उपवास बसेर साँझपख भगवान गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।भदौ शुक्ल चतुर्थीको दिन चन्द्रमाको पूजा गर्दा विभिन्न कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास छ। छठपछि मधेशको दोस्रो ठूलो पर्व रुपमा मनाइने चौरचनमा साँझको समयमा […]
बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/newskarkahna-news750810-1024x756.jpg)
बिशाल बस्नेत- महोत्तरी, भदौ २० गते । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानिय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ […]
सिडिओ कार्यालय धनुषाबाट आशादेवीले एक वर्षपछि पाइन् नागरिकता प्रतिलिपी
![](https://samajikfeed.com/wp-content/uploads/2024/09/received_1064346518612610-1024x472.jpeg)
सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते धनुषा जिल्ला, टेश्वर गाउँपालिका-१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षपछि अन्ततः आफ्नो नागरिकता प्रतिलिपि पाउन सफल भएकी छिन्। जिल्ला प्रशासन कार्यालय धनुषामा आज पुनः वडा सिफारिस र अनुसूचीसहितको निवेदन पेश गरेपछि केही बेरमै जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी हुन् । आशादेवी र उनका श्रीमान रामदेव मण्डलले नागरिकता […]
महोत्तरीमा १४ जनालाई टोक्यो स्याल र कुकुर
![](https://samajikfeed.com/wp-content/uploads/2024/05/Dogbiting.webp)
रासस-महोत्तरी, भदौ १८ गते । महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार […]