Samajik Feed – News Portal from Nepal

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा एकयुवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा चालकको मृत्यु हुँदा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। […]

रौतहटमा घरायसी झगडामा श्रीमान्‌ले गरे श्रीमतिको हत्या

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । रौतहटमा श्रीमान्‌ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन । वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]

धनुषामा भारतीय कारले ठक्कर दिँदा एक युवकको मृत्यु

सामाजिक फीड- जनाकपुरधाम, चैत १३ गते । धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् । आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई […]

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १३ गते । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको […]

मधेशका सभामुख मण्डल बने महामूर्ख

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान […]

मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किदै

सामाजिक फीडजनकपुरधाम, चैत ११ गते । मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । आज जनकपुरधाममा बास बस्ने परिक्रमा यात्री भोलि अन्तरगृह परिक्रमा गरेपछि घर फर्कन्छन् । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी […]

मोनाष्टिकको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न

जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशकै चर्चित मोनाष्टिक स्कुलले मोनाष्टिक प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । दिक्षान्त समारोहको रमाइलो उत्सवमा २०५ जना छात्रछात्राहरूले आ-आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका हुन् । युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गर्नु साथ उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरूसमेत प्रदर्शन गरेका थिए । […]

स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थितबाट पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्गमा प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको […]

धनुषामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनाहुने धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट […]

धनुषामा एक युवकको घाँटी रेटेर हत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । हत्या हुनेमा जनकनन्दनी गाउँपालिका २ का स्थानीय १८ वर्षीय कैफ नदाफ छन् । उनको गए राति घर नजिकै आँप बगैंचामा घाँटी रेटेर हत्या भएको हो । हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।राति साढे १० बजेतिर साथीसँग बियर खान […]

error: Content is protected !!