Samajik Feed – News Portal from Nepal

सर्लाहीमा ५३ राण्ड गोली बरामद

सामाजिक फीड-जनकपुरधाम, चैत २९ गते । सर्लाहीमा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि गाडेर राखेको अवस्थामा के.एफ.७.६५ लेखिएको ५३ राण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन […]

महोत्तरीबाट वडा सदस्यसहित दुईजना २० किलो गाँजासहित पक्राउ

महोत्तरी, चैत २९ गते । होत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास–१० बस्ने […]

छिन्नमस्ता गाउँपालिकाले किसानका लागि सिँचाइको महसुल तिरिदिने

सामाजिक फीड, राजविराज, २९ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले […]

सर्वोच्च अदालतले गर्‍यो रातु नदी उत्खननविरुद्ध अन्तरिम आदेशको निरन्तरता

महोत्तरी, २८ चैत्र, रातु नदी उत्त्खनन विरुद्ध परेको रिटलामाथी सर्वोच्च अदालतले यसअघि भएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ  । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै राजनिती दलका प्रतिनिधिहरुले फाल्गुन १६ गते सयुक्तरुपमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथी फाल्गुन २० गते भएको बहसमा सर्वोच्चले २८ […]

वन्यजन्तु चोरी शिकारी मुद्दामा मधेशका मन्त्री, उनका भाई र सांसदले पाए सफाई, बाँकी अभियुक्तलाई सजाय

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । हातहतियार सहित वन्यजन्तु चोरी सिकारी मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमादे जयसवालले सफाइ पाएका छन् । मन्त्री जैसवालका भाई समेत रहेका गाउँपालिका पूर्वअध्यक्ष र अर्का एकजना प्रदेश सांसदले समेत उक्त मुद्दामा सफाइ पाएका छन् ।अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । निकुञ्जका […]

मधेस सरकारले २०८१ मा कुन कुन दिन दिएको छ सार्वजनिक बिदा ?

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । मधेस सरकारले संघ सरकारले दिएको निर्धारण गरेको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिने गरि राजपत्र प्रकाशित गरेको छ । २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा संघ सरकारले निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिनेगरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ। […]

मधेस प्रदेशः बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नं.२ ब्रहमपुरी बस्ने २५ वर्षीय शेखर शर्मा बरही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । गत फागुन १६ गते राति करिब १० बजेको समयमा बरहीले एक युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […]

जनकपुरधाममा दिनदहाडै एक युवकको हत्या, दुई जना पक्राउ

सामाजिक फीड जनकपुरधाम, चैत्र २६ गते । जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विश्वकर्मा चौकमा डेरा लिई बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले युवकको हत्या […]

मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन योजना आवश्यक : मुख्यमन्त्री यादव

सामाजिक फीडजनकपुरधाम, चैत २६ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनुपर्ने बताएका छन् । सोमबार संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताए । मधेशको दक्षिणी भुभागमा केही बर्ष यता […]

सर्लाहीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते। सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी हुँदा घरसँगै घरभित्र रहेका सरसमानहरु समेत जलेर नष्ट भएको हो। आगलागीबाट ६ घर पूर्ण रुपमा र ५ घर आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । समयमै आगलागीबाट लाखौंको क्षति […]

error: Content is protected !!