Samajik Feed – News Portal from Nepal

धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख १० गते । धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ । दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान […]

मधेश प्रदेशका ७४ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन

सामाजिक फीडजनकपुरधाम , बैशाख १० गते । देशका २२९ स्थानीय तह अझैपनि निमित्तको भरमा चलेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ । मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख […]

पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख ९ गते । पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् । उनीहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला […]

भारतमा आगो सल्काउँदा नेपालको पाँच घर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख ९ गते । छिमेकी मुलुक भारतमा एक महिलाले गहुँको खेतमा मा आगो सल्काउँदा सल्केको आगोले पर्साका पाँच घर जलेर नष्ट भएको छ। बिहारको चमपारण थाना मैनाटाड नजिकै रहेको वसन्तपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर हावाले सीमावर्ती क्षेत्र पर्साको छिपहरमाई गाउँपालिका(१ भलुवहिया स्थित बस्तीसम्म ल्याइपुर्‍याउँदा यहाँको बस्तीमा नै क्षति पुगेको […]

धनुषामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

सामाजिक फीडजनकपुरधाम, वैशाख ७ गते । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । पैदल यात्री मण्डललाई बिहीबार साँझ प्रदेश ०२- ००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । […]

संघिय सरकारले दिने बजेटमा विभेद गरियो: मेयर सिंह

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उनले भरतपुर महानगरमा […]

लागुऔषधसहित दुई जना पक्राउ

सामाजिक फीड, महोत्तरी, ६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ लागुपदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित २७ वर्षीय निसाज सुनुवार पक्राउ परेका हुन् । इलाका प्रहरी […]

जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । जलिरहेको अवस्थामा जनकपुरबाट एक महिलाको शव बरामद भएको छ । बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए । मृतक महिला महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ । […]

भन्सार छलेर ल्याइएका एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद

सामाजिक फीड जनकपुरधाम, बैशाख ६ गते । भारतबाट गैरकानुनी तरिकाबाट ल्याएको एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद गरेको छ । शहिदनगर नगरपालिका २ तीनकोरिया वीरेन्द्रबजारबाट न. ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको […]

सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

राजविराज, वैशाख ५ गते । सप्तरीको  छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् । ‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु […]

error: Content is protected !!