धनुषामा माइती गएकी एक महिलाको हत्या
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/m-1024x771.jpg)
सामाजिक फीडजनकपुरधाम बैशाख २ गते । धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने […]
रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/murder5-1024x576.png)
समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन् । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी […]
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/Death-body-900px-1.jpg)
सामाजिक फीड, जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको गोलबजार नगरपालिका–६ का ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित पुरनदाहाबाट धारापानीतर्फ जाँदै गरेको ना. ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको […]
सर्लाहीमा ५३ राण्ड गोली बरामद
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/436335396_1453202928613771_2235480802111890979_n.png)
सामाजिक फीड-जनकपुरधाम, चैत २९ गते । सर्लाहीमा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि गाडेर राखेको अवस्थामा के.एफ.७.६५ लेखिएको ५३ राण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन […]
महोत्तरीबाट वडा सदस्यसहित दुईजना २० किलो गाँजासहित पक्राउ
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/newskarkahna-news677340-1024x683.jpg)
महोत्तरी, चैत २९ गते । होत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास–१० बस्ने […]
छिन्नमस्ता गाउँपालिकाले किसानका लागि सिँचाइको महसुल तिरिदिने
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/newskarkahna-news677130.jpg)
सामाजिक फीड, राजविराज, २९ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले […]
सर्वोच्च अदालतले गर्यो रातु नदी उत्खननविरुद्ध अन्तरिम आदेशको निरन्तरता
![](https://samajikfeed.com/wp-content/uploads/2024/03/8cf8610b-383d-463e-a943-7806535e529a-1024x627.jpeg)
महोत्तरी, २८ चैत्र, रातु नदी उत्त्खनन विरुद्ध परेको रिटलामाथी सर्वोच्च अदालतले यसअघि भएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै राजनिती दलका प्रतिनिधिहरुले फाल्गुन १६ गते सयुक्तरुपमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथी फाल्गुन २० गते भएको बहसमा सर्वोच्चले २८ […]
वन्यजन्तु चोरी शिकारी मुद्दामा मधेशका मन्त्री, उनका भाई र सांसदले पाए सफाई, बाँकी अभियुक्तलाई सजाय
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/mantri-n-1024x576.png)
सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । हातहतियार सहित वन्यजन्तु चोरी सिकारी मुद्दामा पर्सा राष्ट्रिय निकुञ्जले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमादे जयसवालले सफाइ पाएका छन् । मन्त्री जैसवालका भाई समेत रहेका गाउँपालिका पूर्वअध्यक्ष र अर्का एकजना प्रदेश सांसदले समेत उक्त मुद्दामा सफाइ पाएका छन् ।अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । निकुञ्जका […]
मधेस सरकारले २०८१ मा कुन कुन दिन दिएको छ सार्वजनिक बिदा ?
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/sarbajanik-bida_kantipathnews.jpg)
सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । मधेस सरकारले संघ सरकारले दिएको निर्धारण गरेको बिदाबाहेक थप ८ दिन प्रदेशमा सार्वजनिक बिदा दिने गरि राजपत्र प्रकाशित गरेको छ । २०८१ को वैशाखदेखि चैतसम्मको विभिन्न चाडपर्व, दिवस, जन्मजयन्तिको अवसरमा संघ सरकारले निर्धारण गरेको बिदा सार्वजनिक गरेपछि त्यसमा थप ८ दिन बिदा दिनेगरी मधेस सरकारले राजपत्रमा प्रकाशित गरेको छ। […]
मधेस प्रदेशः बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ
![](https://samajikfeed.com/wp-content/uploads/2024/04/pakrau-n-1024x576.png)
सामाजिक फीडजनकपुरधाम, चैत्र २७ गते । बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नं.२ ब्रहमपुरी बस्ने २५ वर्षीय शेखर शर्मा बरही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । गत फागुन १६ गते राति करिब १० बजेको समयमा बरहीले एक युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […]