Samajik Feed – News Portal from Nepal

६२ रुपैंया जरिवाना तिर्न नसक्दा बिजुली साह पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुली प्रसाद साह रहेको प्रहरीले जनाएको छ । बिहीवार अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

जलेश्वरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जलेश्वर नगरपालिका–३ मलिवारामा बुधवार दिउँसो मङ्गल पाण्डेकी दुई वर्षीया छोरी रुचि पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि खेल्दै उनी घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]

महोत्तरीमा पक्राउ परेका कुख्यात डाका जेल चलान

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पुर्पक्षका लागि जेल चलान भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवानलाई महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार जेल चलान गरिएको हो । विभिन्न डाँका घटनामा संलग्न रहेका उनलाई केहीदिन अघि मधेश प्रदेश प्रहरी कार्यालय […]

सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री गम्भीर, स्थानीयले जलाए बस

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । सर्लाहीमा बसको ठक्करबाट एक साईकल यात्री गम्भीर घाइते भएका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएका हुन् । नवलपुरतिरबाट मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटनापछि स्थानीयले बस […]

महोत्तरीमा दुई प्रहरी घुससहित रंगेहात पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते। महोत्तरीबाट दुई प्रहरी घुस सहित अख्तियारको फन्दामा परेका छन् ।गौशाला नगरपालिका वडा नं.१२ स्थित कान्तिबजार प्रहरी चौकी असई शर्मा प्रसाद यादव र हवल्दार २० हजार घुस सहित पक्राउ परेका हुन् । गोप्य सूचनाको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई गौशाला-१२ स्थित गौरिटोल नजिक मुसहर बस्ती जाने बाटोमा करिव ५:३० […]

सिरहामा घाँस लिन गएकी पत्नीको हँसियाले घाँटी रेटेर हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । सिरहामा घाँस लिन गएकी आफ्नै पत्नीको पतिले हँसियाले घाँटी रेटेर हत्या गरेका छन् । सिरहाका सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेका हुन् । सिरहाका एसपी सन्तोष आचार्यका अनुसार घाँस लिन कमला नदीको बगरतिर गएकी निर्मलाको आज अपराहन्न ४ बजेतिर घाँटी रेटेर हतया […]

महोत्तरीको सम्सीमा सडक ढलान गर्दा भ्रष्टाचार, पुर्व गाउँपालिका अध्यक्ष सहित १० जना विरुद्ध मुद्दा दायर

समाजिक फीडजनकपुरधाम , फागुन २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन […]

सर्लाहीबाट ४ राउन्ड गोली सहित दुई जना पक्राउ

समाजिक फीडजनकपुरधाम फागुन २७ गते। प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई […]

गोलबजारको होटेल भित्रै एक महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । सिराहाको गोलबजारमा होटेल संचालिका एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे राति अनिता घरभित्रै मृत फेला परेको सिरहाका […]

रौतहटमा नाचे हिन्दी फिल्मका सुपरस्टार गोबिन्दा, रमाए दर्शक

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । रौतहटको मौलापुरमा शुक्रबार सुरु भएको मधानी महोत्सव उदघाटनमा बलिउड अभिनेता गोबिन्दा सहभागी भएका छन् । महोत्सवको उदघाटनमा भारतीय फिल्मी क्षेत्रका सुपरस्टर गोविन्दा आएपछि दर्शकको भीड लागेको थियो । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका थिए । कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका […]

error: Content is protected !!