रौतहटमा आज पनि कर्फ्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटमा भएको सामुदायिक द्वन्द पछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्युलाई केही खुकुलो गरिए पनि अहिले पुनस् निरन्तरता दिइएको हो ।प्रमुख जिल्ला अधिकारी दिनेशसागर […]
सप्तरीमा ७ वर्षीया बालिकाको अपहरण, फोन गरेर एक करोड नगद र ५ केजी सुन फिरौती मग्दा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले ७ वर्षीया बालिकाको अपहरण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ९ सर्पा बस्ने ३० वर्षीय इम्तियाज अहमद रहेका छन्। प्रहरीका अनुसार सोमबार बेलुका करिब ७ बजेतिर खडक नगरपालिका ८ बिसनपुरस्थित भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन […]
सिरहामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । सिरहाको औरही गाउँपालिका-५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३, शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन्। शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टीबाट औरहीतर्फ जाँदै गरेका उनलाई शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका […]
इनार-चापाकलमा पानी घट्दै: वन विनाश र भूमिगत पानी क्षयको चिन्ता

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । हिउँद सुरु नहुँदै मधेस प्रदेशका इनार एवं चापाकलमा पानीको सतह घट्न थालेको छ । गर्मी सुरु भएसंगै पानीको हाहाकार हुने चिन्ता स्थानीयमा बढ्न थालेको छ। वन क्षेत्रको अभाव र चुरे क्षेत्रमा भइरहेको अव्यवस्थित दोहनले तराई–मधेशमा जलसंकट गहिरिँदै गएको देखिन्छ। नेपालमा कुल भूभागको करिब ४५ प्रतिशत वन क्षेत्र भए पनि […]
गौरमा यात्रुवाहक बस दुर्घटना, सबै यात्रु सुरक्षित

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । रौतहटको गौर नगरपालिकास्थित पावर हाउस नजिक आज यात्रुवाहक बस दुर्घटना भएको छ। गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको हो। दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने ठोक्किएको पोल ढलेको छ। बसमा सवार सबै यात्रु सुरक्षित […]
गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । रौतहटको सदरमुकाम गौर नगरपालिका-६ सबगढा गाउँमा दुई समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। बिहीबार राति हिन्दू समुदायको एक विवाह समारोहमा जन्ती बाजागाजासहित गाउँ प्रवेश गरेको थियो। सोही समयमा सबगढामा रहेको मस्जिदमा मुस्लिम समुदाय नमाज पढिरहेका थिए। नमाजको समयमा बाजा बजाइएको विषयलाई लिएर दुवै पक्षबीच भनाभन सुरु भएको बताइएको […]
सर्लाहीमा निर्माणाधीन मन्दिरमा राखेको पेस्तोल बालक चलाउने खोज्दा गोली लागेर घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । सर्लाहीको मलंगवामा आज दिउँसो गोली लागेर एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका ४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवा ४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा निर्माणाधीन मन्दिरमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई […]
रमजान आजदेखि सुरु, मुस्लिम समुदाय रोजा बस्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान तथा पवित्र पर्व रमजान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पवित्र महिनामा मुस्लिम समुदायले दिनभर निराहार रही रोजा (उपवास) बस्ने गर्छन्। रमजानका दौरान शरीर र मनलाई शुद्ध राख्दै संयमपूर्वक जीवनयापन गर्नुपर्ने धार्मिक मान्यता छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयअनुसार फरक हुने […]
सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीन मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु, दुई घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटना गएराति करिब ८ बजे भएको हो। दुर्घटनामा हरीपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० […]
मिथिला मध्यमा परिक्रमा यात्री मटिहानी पुगे, भोलि जलेश्वर जाने

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । मिथिला मध्यमा परिक्रमा यात्रीहरू महोत्तरीको मटिहानी पुगेका छन्। सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको परिक्रमा औपचारिक रूपमा सुरु भएको हो। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासहित १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा भइरहेको छ। यस क्रममा नेपाल तथा भारतका विभिन्न […]