खानेपानी मन्त्री यादवलाई धम्की दिइएको भनिएको किरण साहको अर्को अडियो पनि बाहिरियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको भन्दै पक्राउ गरिएको किरण साहको अर्को अडियो सार्वजनिक भएको छ।वीरगञ्ज टिभीमार्फत बाहिर आएको उक्त अडियो भोजपुरी भाषामा रेकर्ड गरिएको हो । उक्त अडियोमा साहले अडियो सार्वजनिक गर्ने व्यक्तिसँग संवाद गरिरहेकी सुन्न सकिन्छ। तर, त्यसमा अर्का व्यक्तिको आवाज भने समावेश छैन। अडियोको सुरुवातमा […]
पर्यटन पूर्वाधार निर्माणका लागि भीठामोड नाकामा पर्यटन मन्त्री कुशवाहाको स्थलगत निरीक्षण

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले महोत्तरीस्थित भीठामोड सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणको क्रममा मन्त्री कुशवाहाले पर्यटकहरूको सहज आवागमन, पूर्वाधारको अवस्था, सुरक्षा व्यवस्था र सेवा सुविधाको प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिए ।उनले स्थानीय […]
जनकपुरधाममा दसैं मेला तयारीबारे उद्योग वाणिज्य संघद्वारा छलफल कार्यक्रम

सामाजिक फीड- जनकपुरधाम भदौ १८ गते गते । जनकपुरधाम उद्योग वाणिज्य संघले २०८२ सालको दसैं मेला सफल र व्यवस्थित बनाउन लक्षित गर्दै आज संघको सभाहलमा विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षाकर्मी, व्यापारी, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अघिल्ला वर्षमा देखिएका कमजोरीहरूप्रति ध्यानाकर्षण गराउँदै यस वर्षको मेला अझ […]
रौतहटमा ट्रक र स्कार्पियो ठोक्किएर दुर्घटना हुँदा सात जना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । रौतहटमा ट्रक र स्कार्पियो एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । बुधबार बिहान करिब साढे ४ बजेको समयमा चन्द्रपुर नगरपालिका –४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र स्कार्पियो एकआपसमा ठोक्किएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार पोखरादेखि हरिवन सर्लाही आउँदै गरेको गण्डकी […]
वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप नियन्त्रणमा, संक्रमितको संख्या घट्दै

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी बिस्तारै नियन्त्रणमा आउँदैछ। संक्रमितको संख्या अझै थपिँदै गएको भए पनि उपचारपछि निको भएर घर फर्किनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार, मंगलबार बेलुकासम्म झाडापखालाका कारण ९३४ जना बिरामी अस्पतालमा भर्ना भएका थिए। तीमध्ये ८६२ जना उपचारपछि घर फर्किसकेका छन् […]
महोत्तरीमा परिक्षामा पास गराइदिने भन्दै शिक्षकले छात्राहरुसंग गरे यौन सम्पर्कको प्रस्ताव

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । महोत्तरीमा विद्यार्थीलाई धम्की दिंदै एकजना शिक्षकले यौन समबन्धको लागी बारम्बार प्रस्ताव गरेको खुलेको छ । बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवले आफ्नै छात्राहफुसंग यौन प्रस्ताव गरेका हुन् । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक राजेश वर्तौलाले शिक्षक यादव विरुद्ध ५ र ६ जना छात्राले जाहेरी दिएको […]
सर्लाहीबाट ५५ किलो गाँजासहित एक युवक पक्राउ

सामाजिक फीड-सर्लाही, भदौ १७ गते गते । सर्लाहीबाट प्रहरीले प्रतिबन्धित लागू औषध ५५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। सोमबार सडक ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लचक नजिकै बसिरहेका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३२ वर्षीय संजिव भुजेललाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा सहित पक्राउ गरेको हो । भुजेलले सेतो रंगको तीन वटा प्लास्टिकको बोरा […]
सिरहाको लहानमा आमा र जेठो छोरा मृत भेटिए, ९ महिनाको कान्छो छोरा पनि सिकिस्त
सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वामा आमा र उनका पाँच वर्षका जेठा छोरा मृत फेला परेका छन् । नौ महिनाको कान्छो छोरा भने सिकिस्त अवस्थामा भेटिएको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान–१२ स्थित भोटिया टोलमा बस्दै आएकी करिब २३ वर्षीया रंजिता चौधरी मंगलबार बिहान साढे […]
चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्दै, मधेस प्रदेशमा ३ ठाउँमा मात्र खुल्ने

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते दशैं, तिहार र छठ पर्व लक्षित गरी सरकारले भदौ ३० गतेदेखि १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० बिक्री स्थलमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जनाइएको छ । कर्णालीका दुर्गम क्षेत्रमा सबैभन्दा बढी […]
मधेस प्रदेश सरकारको नेतृत्वको पालो अब लोसपाको हो : महन्थ ठाकुर

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सरकारको नेतृत्व गर्ने पालो अब आफ्नो पार्टीको रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा लोसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेशी दलहरूले साढे सात वर्षदेखि मधेशको नेतृत्व गरिसकेको स्मरण गराउँदै अब नेतृत्व गर्ने जिम्मेवारी लोसपाको भएको स्पष्ट पारे । उनले केन्द्रमा सत्तारूढ गठबन्धनभित्र सात […]