Samajik Feed – News Portal from Nepal

जनकपुरधाममा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै, जानकी मन्दिरमा पुरानो परम्परागत ‘भार’ चढाइयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते। जनकपुरधामसहित मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ। यो पर्वमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई विशेष महत्व दिइन्छ। महोत्तरीको रतौलीबाट जानकी मन्दिरसम्म १ सय १ भार (धार्मिक सामग्री) ल्याउने पुरानो परम्परा यस वर्ष पनि निरन्तरता दिइएको छ। यो भारमा भगवान सीतारामका लागि पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, र […]

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

रासस-महोत्तरी, असोज ३० गते । मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई […]

जनकपुरधामको शक्तिपीठहरुमा खोइँच भर्ने श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । बडाँ दसैँको सतमीको अवसरमा अवसरमा विभिन्न शक्तिपीठमा आज बिहानैदेखि खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ । खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, रामानन्दचोकमा दुर्गापूजा स्थान, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको […]

स्रोत नखुलेको ११ लाख ८१ हजार रुपैयाँसहित महोत्तरीबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । महोत्तरीबाट स्रोत नखुलेको झण्डै १२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका ६ सम्सीका ४२ का शेष हसमत अली रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए । उनका अनुसार प्र ०२–००५ प ५९९५ नम्वरको मोटरसाइकलमा सवार अलीलाई महोत्तरीको मनरासिस्वा नगरपालिका ६ भोल्ही चौकमा […]

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी बलात्कार आरोपमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते। जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई १७ वर्षीया किशोरीको बलात्कारको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा वडा नम्बर १२ का बब्बल महतो र वडा नम्बर १७ का बिजेन्द्र राउत छन्। धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार, जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा महतो र राउतलाई पक्राउ गरिएको हो। […]

जितिया पर्व मिथिलाञ्चलमा सुरु, धार्मिक विधि अनुसार मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु भएको छ। सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति र पारिवारिक सुख-शान्तिका लागि मनाइने यो पवित्र पर्व नहा खा (नुहाएर खानु) विधि अनुसार धार्मिक ढंगले मनाइँदैछ। मिथिला पञ्चाङ्गअनुसार, जितिया व्रतको विधि आज मंगलबारबाट सुरु भएको हो, जसमा व्रतालु महिलाहरुले बिहान ४ बजेदेखि उपवास बस्ने […]

बारामा एक हात्ती मृत फेला

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । बारामा एक हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोर नजिक रमेश जिसीको धान खेतमा आइतबार बयस्क हात्ती मृत फेला परेको हो । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार १५ वर्षको बयस्क हात्ती आइतबार मृत फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको […]

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–२, खोक्सिटोल निवासी ४८ वर्षीय ललित दासलाई प्रहरीले बुधबार नेपाल–भारत सीमा नजिकै गोरगम्मा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार, दास भारतबाट नेपालतर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा चेकजाँच […]

मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ २८ गते। मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा, २०८० […]

बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । बारा, महागढीमाई नगरपालिका १० का ११ वर्षीय राकेश शर्मा विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका राकेशलाई अस्पताल पुर्याउन ढिलो हुँदा उनको ज्यान गएको हो। प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बालकलाई ढिलो गरी अस्पताल ल्याइएकाले बचाउन नसकिएको […]

error: Content is protected !!