धनुषामा भारतीय कारले ठक्कर दिँदा एक युवकको मृत्यु

सामाजिक फीड- जनाकपुरधाम, चैत १३ गते । धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् । आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई […]
जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १३ गते । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको […]
मधेशका सभामुख मण्डल बने महामूर्ख

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल यसवर्षका महामूर्ख घोषित भएका छन् । उनलाई मिथिला नाट्यकला परिषद जनकपुरले हाँस्यव्यंग्य महामूर्खको उपाधि प्रदान गरेको हो । होली पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरिएको हो । उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान […]
मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किदै

सामाजिक फीडजनकपुरधाम, चैत ११ गते । मिथिलाको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । आज जनकपुरधाममा बास बस्ने परिक्रमा यात्री भोलि अन्तरगृह परिक्रमा गरेपछि घर फर्कन्छन् । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी […]
मोनाष्टिकको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न

जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशकै चर्चित मोनाष्टिक स्कुलले मोनाष्टिक प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । दिक्षान्त समारोहको रमाइलो उत्सवमा २०५ जना छात्रछात्राहरूले आ-आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका हुन् । युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गर्नु साथ उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरूसमेत प्रदर्शन गरेका थिए । […]
स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थितबाट पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्गमा प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको […]
धनुषामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनाहुने धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट […]
धनुषामा एक युवकको घाँटी रेटेर हत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । हत्या हुनेमा जनकनन्दनी गाउँपालिका २ का स्थानीय १८ वर्षीय कैफ नदाफ छन् । उनको गए राति घर नजिकै आँप बगैंचामा घाँटी रेटेर हत्या भएको हो । हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।राति साढे १० बजेतिर साथीसँग बियर खान […]
जनकपुरधामबाट स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । धनुषा प्रहरीले स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० प्रादेशिक अस्पताल पछाडि […]
मधेश प्रदेशः बुवाको हत्या गरेको आरोपमा २२ वर्षीय छोरा पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र ७ गते। बुवाको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २२ वर्षीय छोरालाई पक्राउ गरेको छ । घरायसी विवादमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नं.३ का २२ वर्षीय लालदेब सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका […]