Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख गरिएको छस्
नेपालको संविधानको धारा १ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *