Samajik Feed – News Portal from Nepal

कटहरिया अस्पतालमा चिकित्सक नभेटेपछि तालाबन्दी

सामाजिक फीड, रौतहट, १३ वैशाख। रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडीलगायतको कक्षमा तालाबन्दी गरिदिएका छन् । कटहरिया नगरपालिका ५ बलरामपुर गाउँस्थित भुस र बाँसमा लागेको आगो निभाउन गएकी ५० वर्षीया आस्मा खातुनको शरीरको अधिकांश भाग जलेको हो । परिवारजनले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको […]

महोत्तरीको मटिहानीमा आगलागीबाट सय भन्दा बढिघर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास […]

जनकपुरको अर्को होटेलमा फेरि युवक मृत भेटिए

सामाजिक फीड-जनकपुरधाम, वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत भेटिनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ […]

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहट, वैशाख ११ गते । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। […]

जनकपुरको एक होटेलमा झुण्डेको अवस्थामा महिला र पुरुष मृत फेला

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । जनकपुरको एक होटेलमा पुरुष र महिला मृत भेटिएका छन् । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा आज दिउँसो पुरुष र महिला सलको एउटै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृत भेटिनेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी […]

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका २८ वर्षीय पत्रकार यादवको आज बिहान करिब ६ बजे मृत्यु भएको हो । यादवले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल आज बिहान ३ः५० बजे जनकपुर ढल्केवर सडक खण्डको […]

रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । चन्द्रपुर २ जुडिवेलामा बाघको आक्रमणबाट मलनियामाइ सामुदायिक वनका हेरालु गंगा कुमर घाइते भएका हुन् । सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको,अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लागिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङले […]

धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर छन् । धनुषा प्रहरीका अनुसार सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सामाजिक फीड, महोत्तरी, १० वैशाख । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा. प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख १० गते । धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ । दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान […]