Samajik Feed – News Portal from Nepal

सप्तरीमा बैंक लुट्न सुरक्षा गार्डको हत्या

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । सप्तरीमा सप्तकोशी नगरपालिक–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा ५५ वर्षीय पर्शुराम फुँयालको बुधबार राति ३ बजेर १८ मिनेटमा हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । एनका अनुसार सिसीटिभी फुटेजमा एकजना व्यक्ति बैंक लुट्ने उद्देश्यले […]

जलेश्वरका मेयर साह र उपमेयर खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी, २७ वैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नगर प्रमुख साह र उपप्रमुख खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, […]

धनुषामा करेन्ट लागेर घाँस लिन गएका युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । धनुषामा घाँस लिन गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका […]

धनुषामा ५ लाखभन्दा बढी रकम ओसार्न वित्तीय संस्थाले पालना गर्नुपर्छ यस्तो नियम

सामाजिक फीड-जनकपुरधाम, वैशाख २६ गते । धनुषा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार पोसार गर्न नयाँ नियम अपनाउनु पर्ने भएको छ । अब बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने नियम लगाइएको हो । जिल्ला प्रहरी कार्यालय […]

नेपाल भारतको सिमामा पुलबाट एक युवक पेस्तोल सहित पक्राउ, अर्का फरार

सामाजिक फीडजनकपुर, बैशाख, २६ गते । पर्सास्थित नेपाल भारत सीमामा रहेको मितेरी पुलबाट एक नेपाली युवक हतियार सहित पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नवलपरासी गैंडाकोट निवासी २५ वर्षीय मनोज महर्जनलाई हतियार सहित पक्राउ गरेको हो । एसएसबीका अनुसार महर्जन दुई थान पेस्तोल र दुई थान म्यागजीनका साथ पक्राउ परेका […]

रौतहटमा रक्सी खाएर आफ्नै घरमा आगो लगाउने एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम , बैशाख २६ गते । रौतहटमा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा […]

बारामा कारको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु, दुईजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, वैशाख २६ गते । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट स्थानीय ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते […]

जनकपुरमा कुकुरले टोकेर ६ वर्षिया बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख २६ गते । जनकपुरमा कुकुरको आक्रणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । पुलचोकस्थि खेल्दै डेरा नजिकै रहेको आँप घारीमा कुकुरले टोक्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी मंगलवार साँझ पुलचोकस्थित डेरा नजिककै घारिमा आँप टिप्न गएकी थिइन् […]

वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित एक युवक पक्राउ

सामाजिक फीड-वीरगञ्ज, वैशाख २५ गते । वीरगञ्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुँक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट एक जनालाई पक्राउ गरेको हो । वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको […]

रौतहटमा मोटरसाइकल चोरीको घटना बढदै

सामाजिक फीड जनकपुरधाम, बैशाख २५ गते । रौतहटमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरीको घटना बढदै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीयले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक […]

error: Content is protected !!