Samajik Feed – News Portal from Nepal

महोत्तरीको मटिहानीमा आगलागीबाट सय भन्दा बढिघर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास […]

जनकपुरको अर्को होटेलमा फेरि युवक मृत भेटिए

सामाजिक फीड-जनकपुरधाम, वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत भेटिनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ […]

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहट, वैशाख ११ गते । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। […]

जनकपुरको एक होटेलमा झुण्डेको अवस्थामा महिला र पुरुष मृत फेला

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । जनकपुरको एक होटेलमा पुरुष र महिला मृत भेटिएका छन् । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा आज दिउँसो पुरुष र महिला सलको एउटै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृत भेटिनेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी […]

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका २८ वर्षीय पत्रकार यादवको आज बिहान करिब ६ बजे मृत्यु भएको हो । यादवले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल आज बिहान ३ः५० बजे जनकपुर ढल्केवर सडक खण्डको […]

रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । चन्द्रपुर २ जुडिवेलामा बाघको आक्रमणबाट मलनियामाइ सामुदायिक वनका हेरालु गंगा कुमर घाइते भएका हुन् । सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको,अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लागिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङले […]

धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर छन् । धनुषा प्रहरीका अनुसार सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सामाजिक फीड, महोत्तरी, १० वैशाख । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा. प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख १० गते । धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ । दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान […]

मधेश प्रदेशका ७४ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन

सामाजिक फीडजनकपुरधाम , बैशाख १० गते । देशका २२९ स्थानीय तह अझैपनि निमित्तको भरमा चलेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ । मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख […]