Samajik Feed – News Portal from Nepal

जेन्जी आन्दोलन कति सफल भयो ?

सरोज कुमार महतो जनकपुरधाम, असोज ७ गते । लेखिरहँदा मनमा डर छ । धेरैले गाली त गर्ने हैन नि ? गरे पनि गरोस् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरीक जो छु । संविधान अनुसार ‘वाक’ स्वतन्त्रतको जो हक छ ।साथै, आन्दोलनको एक उदेश्य पनि हो । कहिले देखि आन्दोलन सुरु भयो ठक्याकै समय त भन्न […]

सिरहामा एक वडाध्यक्षको चरम बदमासी, चक्का जाम गर्दै आन्दोलनमा उत्रिए स्थानीयबासी

समाजिक फीड जनकपुरधाम, असोज ५ गते । सिरहामा एक वडाध्यक्षले गरेको बदमासी विरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । कल्याणपुर नगरपालिका–९ डुमरीमा नाला निर्माणका नाममा खनिएको खाल्डो अलपत्र छाडिँदै आएपछि पटक–पटक दुर्घटना हुँदै आएको छ । यसको विरोधमा आन्दोलित बनेका स्थानीयले आइतबार बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन थालेका छन् । स्थानीयका अनुसार गत आर्थिक वर्षमा वडाध्यक्ष […]

आगजनी र तोडफोडबाट मधेश प्रदेशसभामा झण्डै ४० करोडको क्षति

समाजिक फीड- जनकपुरधाम, असोज १ गते । गत २४ गते भएको युवाहरुको आन्दोलनको क्रममा मधेश प्रदेशसभामा करोडौं रकम बराबरको क्षति भएको छ । सभामुख रामचन्द्र मण्डलका अनुसार तोडफोड र आगजनीका कारण प्रदेशसभामा करिब ३० देखि ४० करोड रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीका कारण सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि […]

न्यायाधीशका लागि जागिर खुल्यो, मधेशी सहित २१ जिल्ला न्यायाधिश माग

समाजिक फीड- जनकपुरधाम, असोज १ गते । न्याय सेवा आयोगले रिक्त रहेका २१ जिल्ला न्यायाधीश पद पूर्ति गर्न विज्ञापन आह्वान गरेको छ। आयोगको ३१ भदौमा बसेको बैठकले सूचना प्रकाशित गरेको हो। जारी सूचनाअनुसार विज्ञापन खुलाइएको मितिबाट ३० दिनभित्र दरखास्त दिन सकिने व्यवस्था छ। आयोगले (आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी, जनजाति २ र […]

कक्षा १२ को मौका परिक्षा असोज ७ र ८ गते हुने

समाजिक फीड- जनकपुरधाम, असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान परिस्थितिका कारण परीक्षा तालिका परिमार्जन गरी नयाँ मिति तोकिएको हो । नयाँ तालिका अनुसार […]

मधेश प्रदेश : उपराष्ट्रपति यादवको छोरीको बिहेको लागि ल्याइएको सामान लुटपाट

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते । जेनजी आन्दोलनको मौका छोपेर रामसहाय प्रसाद यादवको घरमा लुटपाट भएको छ । बाराको कलैयास्थित निवासमा तोडफोड र लुटपाट भएको उनका छोरा शत्रुधन यादवले बताए । यो घटना आन्दोलनकारीले नभई छुट्टै समूहका लुटेराले गरेको उनको दाबी छ । ‘घरमा घुस्ने समूहले बहिनीको बिहेका लागि राखिएको गरगहना र नगद रकम […]

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन मानेनन, कारबाही गर्ने जनमत पार्टीको तयारी

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते । मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिएपछि यहाँ अन्यौलता बढेको छ । २४ भदौमा फेसबुकमार्फत राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सिंहले अझैसम्म प्रदेश प्रमुखसमक्ष औपचारिक पत्र बुझाएका छैनन्। जबकी उनको पार्टी जनमतले भने मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत आधिकारिक रूपमा इमेलमार्फत प्रदेश […]

सिरहामा आन्दोलनको क्रममा लुटेर लगेकाहरुले फिर्ता गर्न थाले चामल र चिनी

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । सिरहामा जेनजी आन्दोलनको क्रममा स्थानीयले लुटेर लगेका खाद्यन्न समाग्री फिर्ता गर्न थालेका छन । लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्न प्रशासनको कडा निर्देशनपछि क्रमशः फिर्ता हुन थालेको हो । आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल र चिनी लुटपाट भएको थियो। इलाका […]

आन्दोलनमा मृत्यु भएका सबैजना सहिद घोषणा, मृतक सबै परिवारलाई १०/१० लाख दिने निर्णय

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जनेजीको आन्दोलनको क्रममा मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेकी छन् । यसका साथै मारिएका प्रत्येक व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपैयाँ […]

काठमाडौंको भाटभटेनीमा थप ६ जना जलेर खरानी बनको भेटियो, के भन्छ प्रहरी ?

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । काठमाडौंको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको छ । धरानको भाटभटेनीमा जलेको अवस्थामा ४ वटा शव भेटिएको घटनाको दुई दिन बित्न नपाउँदै काठमाडौंको भाटभटेनीमा शव फेला परेको हो । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका […]