समाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै उनले जनेजीको आन्दोलनको क्रममा मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेकी छन् ।
यसका साथै मारिएका प्रत्येक व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय समेत भएको छ ।