यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासद्वारा चेतावनी

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षासँग सम्बन्धित सामग्री पोस्ट नगर्न आग्रह गरेको छ। दूतावासले जारी गरेको ‘एडभाइजरी-३’ मार्फत वर्तमान सुरक्षा अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा […]
रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष समावेश

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको सूची अन्तिम रूप दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट […]
समानुपातिक सांसदको सूची आज आयोगमा बुझाउँदै रास्वपा, सरकार गठनमा अझै १० दिन लाग्ने

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ। साथै नयाँ सरकार गठन हुन भने करिब १० दिन लाग्न सक्ने पार्टीले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्। उनका अनुसार […]
धनुषा १ मा किशोरी साहको उम्मेदवारी खारेज विरुद्धको रिटमा सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । निर्वाचन आयोगले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवर किशोरी साहको उम्मेदवारी खारेज गरेको विरुद्धमा परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उनले दिएको रिटमा सुनुवाइ हुन लागेको हो ।यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण […]
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । सर्लाहीमा रात्रिकालिन बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र।२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर […]
चुनावपछि मधेसवादी दलहरूको संघीय लोकतान्त्रिक मोर्चा बैठक

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बसेको छ। बैठकमा प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक भेला भएका मधेसवादी दलहरूले आफ्नो पराजित अवस्थाबारे समीक्षा गरेका छन्। सहभागीहरूले आगामी राजनीतिक रणनीति र निर्वाचनमा सुधारका उपायबारे छलफल गरेका स्रोतहरूले जनाएका छन्। फाएजा फहमीदाफाएजा फहमीदा सामाजिक फीडकी […]
सुर्खेतकी १६ वर्षीय इनिसा विक प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक र प्राविधिक दृष्टिले अनुसन्धान अघि बढाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, पोलिग्राफ विज्ञ टोली र अन्य प्राविधिक टोलीहरू अनुसन्धानका लागि खटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, सीआईबी टोली सुर्खेत पुगेर अनुसन्धान सुरु गरिसकेको […]
धनुषा १ः किशोरी साहको रिट ‘हेर्न नमिल्ने’ मा

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा १ मा उम्मेदवारी खारेज विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह कमलले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो ।निर्वाचन अयोगले उम्मेदवारी खारेज गरेपछि निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन […]
प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चुनाव लड्न राजीनामा दिएकाहरुको ठाउँ रिक्त भएको हो ।रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल अहिले छैन । स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा […]
निर्वाचनको समय सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेसका चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले मधेस प्रदेशका चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको […]