Samajik Feed – News Portal from Nepal

जनकपुरको रामानन्द चोकलाई नमूना र व्यवस्थित बनाउन काठमाडौं बाहिर पहिलो पटक फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण गरिदै

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । व्यवस्थित एवं नमूना चोक बनाउन जनकपुरको रामानन्द चोकममा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको छ । सौन्दर्यकरणको दृष्टिकोणले आकर्षकसँगै चुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका बाहिर जनकपुरमा पहिलो पटक रामानन्द चोकमा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सूर्य बहादुर शाहीले जानकारी दिए । उनका […]

बालेन कहिले प्रधानमन्त्री बन्छन् ? यस्ता व्यक्तिहरुलाई मन्त्री बनाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ।रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन्। उनका अनुसार सभापति र […]

आज मधेस प्रदेशसहित यी स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान कोसी प्रदेशको आकाशमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल […]

पर्सा प्रहरीद्वारा दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । पर्सा प्रहरीले दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको हो ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरी टोलीलाई देखेपछि सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे।१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार […]

ट्रम्पको युद्ध अन्त्य संकेतपछि तेलको मूल्यमा गिरावट

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको हो । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त […]

सर्लाहीमा अबैध चाँदीको गरगहना सहित एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । सर्लाही प्रहरीले चाँदीका अवैध गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका वडा नं. ९ बस्ने ५५ वर्षीय गौरीशङ्कर साहलाई चाँदीका अवैध गरगहनासहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहको साथबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको ९१५।४६० ग्राम चाँदी बरामद भएको जनाएको छ । […]

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, कांग्रेस र एमाले पछि

सामाजिक फीड-जनकपुरधाम, फागुन २६  गते । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत पार गरेको छ। हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले […]

मधेसका पुर्व मुख्यमन्त्री सतिश सिंह र पुर्वमन्त्री भरत साहको जमानत जफत

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पुर्वमन्त्री भरत प्रसाद साहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंह र महोत्तरी(४ बाट नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार साहको जमानत जफत भएको हो […]

पर्सामा १७ वर्षीया किशोरीको बलात्कार आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । पर्सा प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन् । उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीलाई साहले जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली […]

राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरुको सपथ आज

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरूको शपथ आज हुँदैछ ।संसद् सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरुको आज दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा शपथ ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।गत […]