Samajik Feed – News Portal from Nepal

मधेशमा नाबालिग विवाहको दर ५० प्रतिशतभन्दा माथि

सामाजिक फीड, जनकपुरधाम१५ असार २०८१, शनिवार जनकपुरधाम – राष्ट्रिय जनगणना–२०७८ का तथ्याङ्क अनुसार, मधेश प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरीहरूको सङ्ख्या ५० प्रतिशतभन्दा बढी रहेको पाइएको छ। तथ्याङ्कले देखाएका प्रमुख बुँदाहरू: सामाजिक जागरण अभियान:स्थानीय तहहरूले बालविवाहको समस्या समाधान गर्न विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन्। मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर, लोहारपट्टी नगरपालिकाहरू, पिपरा […]

एसईईको नतिजा राम्रो नआएपछि दोलखाकी एक छात्राले गरिन् आत्महत्या

समजिक फीड जनकपुरधाम, असार १४ दोलखामा एसईईको नतिजा राम्रो नआएपछि एक छात्राले आत्महत्या गरेकी छन्। गौरीशंकर गाउँपालिका–२ जुँगुकी १६ वर्षीया जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन्। स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा खराब भएपछि हिजो आफ्नो घरको माथिल्लो तलामा आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ। आत्महत्या गर्नुअघि जेनिसाले सुसाइट नोट लेखेर […]

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

समजिक फीड जनकपुरधाम, असार ११  सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ।  होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी […]

सर्लाहीमा दुर्घटना, तीन जनाको मृत्यु

समजिक फीड जनकपुरधाम, असार ६ सर्लाही । सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्री बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्रुयु हुनेमा पन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय […]

जिल्ला प्रहरी कार्यालय सिरहा: महिला प्रहरीको मृत्यु घटनामा एक जनालाई पक्राउ

समजिक फीडजनकपुरधाम, असार ५ जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २५ वर्षीया प्रहरी जवान करिश्मा सुनारको मृत्यु घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ ३१ गते करिश्मा सुनार जिल्ला प्रहरी कार्यालय सिरहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। करिश्मा सुनार, जो बाकें खजुरा गाउँपालिका […]

निर्जला एकादशी व्रत: श्रद्धा र संकल्पको पर्व

समजिक फीडजनकपुरधाम, असार ४ आज सम्पूर्ण नेपालभर निर्जला एकादशी व्रतको पर्व धूमधामका साथ मनाइँदैछ। यो व्रत हिन्दू धर्ममा एक महत्वपूर्ण स्थान राख्छ, जसलाई भक्तजनहरू अत्यन्त श्रद्धा र निष्ठाका साथ पालन गर्छन्। निर्जला एकादशी, जसको नामबाट नै स्पष्ट हुन्छ, यो व्रत बिना पानी ग्रहण नगरी गरिन्छ। यो व्रत ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीमा मनाइन्छ र यसलाई […]

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।  सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल […]

धनुषाधाम-१ का वडा अध्यक्षको निधन

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ। धनुषाधाम नगरपालिका  १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । पेटको आन्द्रामा क्यान्सर […]

महोत्तरीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

सामाजिक फीड ३० जेठ २०८१, बुधवार जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश […]

रौतहट प्रहरीको सक्रियतास् दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते ।           रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० […]

error: Content is protected !!