प्रादेशिक अस्पतालका निर्देशक यादवमाथि कारबाही, पदमुक्त गरियो

सामाजिक फिड-जनकपुरधा, चैत ९ गते । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. प्रमोद यादवलाई पदमुक्त गरिएको छ । अस्पतालको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि उनलाई समाजिक विकास मन्त्रालयले बिहीबार पदमुक्त गरेको हो । निर्देशक यादवलाई पदमुक्त गर्न केहीदिन अघि मुख्यमन्त्री सरोजकुमार यादवले समाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन एिका थिए । केही संचार माध्यममा ल्याबले गलत […]
५० हजार घुससहित जनकपुरका वडाध्यक्ष र वडा सचिव रंगेहात पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रंगेहात पक्राउ परेका हुन् । बुधबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ स्थित रामजानकी अस्पताल […]
हवाइ फायर विराटनगरमा, प्रदर्शनकारी प्रहरीको नियन्तत्रनमा

५ चैत्र , जनकपुर। विराटनगरको मुख्यमन्त्री कार्यालय नजिक प्रदेशको नाम पहिचानका आधारमा माग गर्दै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्तत्रनमा लिएको छ। प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहारले उनीहरुलाई नियन्तत्रनमा गरेको हो। भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ […]
उपराष्ट्रपति निर्वाचनको मतदान जारी

३ चैत्र , जनकपुर। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि मतदान जारी भएको हो।उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । samajik_feedsamajikfeed.com
अति आवश्यकबाहेक मन्त्री तथा उच्च तहका कर्मचारीको विदेशमा भ्रमण रोक

१ चैत्र , जनकपुर। नेपाल सरकारका मन्त्रि र उच्च पदका सरकारी कर्मचारीहरु अति आवश्यकबाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो। निर्णय पस्चात कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त […]
काठमाडौंमा होलि मनाउने तरिका नयाँ चल्यो

22 फागुन, जनकपुर।नेपालको राजधानी काठमाडौंले होली पर्व निकै हर्षोल्लासका साथ मनाइन्छ । यस पर्वलाई काठमाडौंमा “फागु पूर्णिमा” भनेर चिनिन्छ। यस पटक होली मनाउने थरिथरिका दृश्य काठमाडौंमा देखा परेका छन्। होलीको दिन पारेर काठमाडौं टमाटरको उत्सव ला टोमाटिना आयोजना गरिएको छ। ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउटको ग्राउन्डमा ला टोमाटिना […]
आज होलीको रौनक काठमाडौंको बसन्तपुरमा

22 फागुन, जनकपुर। होली हिन्दूहरुको महान वसन्त पर्व हो, जसलाई “रङ्गहरूको पर्व” वा “प्रेमको पर्व” पनि भनिन्छ। यो हिन्दू महिना फाल्गुनमा पूर्णिमाको दिनमा मनाइन्छ, जुन सामान्यतया फेब्रुअरी वा मार्चमा पर्दछ। रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम […]
बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः अध्यक्ष भट्टराई

२१ फाल्गुन, जनकपुरधाम। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्। आईतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने […]
क्याम्बोडियाका विपक्षी नेतालाई २७ वर्षको सजाय

१९ फाल्गुन, जनकपुरधाम। क्याम्बोडियाका सबैभन्दा मुख्य विपक्षी नेतालाई देशद्रोहको अभियोगमा २७ वर्ष घरमै नजरबन्दमा रहनु पर्ने सजाय सुनाइएको छ।हाल भङ्ग गरिएको क्याम्बोडियन न्याश्नल रेस्क्यू पार्टीका भूतपूर्व नेता केम सोखालाई निर्वाचनहरूमा खडा हुन र मतदान गर्न समेत प्रतिबन्ध लगाइएको छ। उनलाई प्रधानमन्त्री हुन सेनको सरकारलाई अपदस्थ गर्ने प्रयासमा विदेशी शक्तिहरूसँग मिलेर षडयन्त्र गरेको आरोप लगाइएको थियो। […]
प्रदेश १ को नाम ´काेशी प्रदेश` को लागि प्रस्ताव दर्ता

१७ फाल्गुन, जनकपुरधाम। प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ´काेशी प्रदेश` राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।काेशी प्रदेश नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।प्रदेश १ […]