Samajik Feed – News Portal from Nepal

५ चैत्र , जनकपुर। विराटनगरको मुख्यमन्त्री कार्यालय नजिक प्रदेशको नाम पहिचानका आधारमा माग गर्दै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्तत्रनमा लिएको छ।

प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहारले उनीहरुलाई नियन्तत्रनमा गरेको हो।

भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।

प्रदेशको नाम कोशी प्रदेशसभाले गत फागुन १७ गते नामकरण गरेको थियो। प्रदेशको नाम पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *