३ चैत्र , जनकपुर। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि उपराष्ट्रपति पदका लागि मतदान जारी भएको हो।
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।