Samajik Feed – News Portal from Nepal

१ चैत्र , जनकपुर। नेपाल सरकारका मन्त्रि र उच्च पदका सरकारी कर्मचारीहरु अति आवश्यकबाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो।

निर्णय पस्चात कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।

यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *