Samajik Feed – News Portal from Nepal

आजदेखी सरकारी कार्यालय विहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने, हप्तामा दुई दिन विदा दिने निर्णय कहिलेसम्म टिक्ला ?

सामाजिक फीड-जनकपुरधाम, चैत २३  गते । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यन्वयन गर्दै सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम ९कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म० भने कार्यालय […]

नेपाल प्रहरीको सर्च अप्रेसनको क्रममा २२६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २२  गते । नयाँ सरकार बनेपछि टोल-टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक सर्च अपरेसनु सुरु गरेको छ।गत बुधबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा चलाइएको विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले […]

आज देखि मतदाता नामावली संकलन सुरु

सामाजिक फीड-जनकपुरधाम, चैत २२  गते । आजदेखी मतदाता नामावली संकलन सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि पुनः सुरु भएको छ ।गत मंसिर ६ गतेदेखि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै नामावली संकलन कार्य स्थगिथ गरेको थियो । निर्वाचन सम्पन्न भएपछि आयोगको यही चैत १८ को बैठकले मतदाता […]

गृहमन्त्री सुधन गुरुङले भेटे जेनजी आन्दोलनका घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत २०  गते । गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ अस्पताल पुगेका थिए। अस्पतालमा उपचाररत घाइतेसँग भेट गर्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका थिए। यस क्रममा उनले आन्दोलनका घाइतेलाई निस्शुल्क उपचार सेवा उपलब्ध […]

सरकारी विज्ञापन अब निजी सञ्चारमाध्यममा गर्न नपाइने

सामाजिक फीड-जनकपुरधाम, चैत  १९  गते । संघ सरकारले अब तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न रोक लगाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस निर्णयको जानकारी मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै दिएको हो। झयो कदम मितव्ययिता कायम राख्न, विज्ञापन तथा सूचना प्रकाशनरप्रसारणमा पारदर्शिता […]

एक्सनमा गृहमन्त्री सुधन गुरुङ, धमाधम समाउदै हाई प्रोफाइल अपराधी

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । नव नियुक्त गृहमन्त्री सुधन गुरुङले जिम्मेवारी सम्हालेसँगै सुरक्षा निकायलाई सक्रिय बनाउँदै विभिन्न घटनामा संलग्न ठानिएका हाइ प्रोफाइल व्यक्तिमाथि तिब्र गतिमा कारबाही अभियान चलाएकान छन्। आज बिहानै काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। रिजालमाथि गत भदौ २३ र २४ […]

मुग्लिन-नागढुंगा सडकखण्डमा आज देखि तीन रात सवारी बन्द हुने

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। सडक स्तरोन्नति कार्यलाई तीव्र बनाउन चैत १७ गतेदेखि लगातार तीन दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय, चितवन ले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ। चितवनका सहायक प्रमुख […]

सुधन गुरुङको निरीक्षण : प्रहरीको रासन सुधार र प्रविधिमा नयाँ कदम

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन्। उनी त्यहाँ प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग र अन्य विभिन्न निकायको अवलोकनमा पुगेका थिए। निरीक्षणपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशनसमेत सम्बोधन गर्दै महत्वपूर्ण संदेश दिएका छन्। त्यस क्रममा मन्त्री गुरुङले प्रहरीको सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्न आवश्यक भएको […]

सरकारले ब्रिज कोर्स बन्दको सूचना वेबसाइटबाट किन हटायो ?

सामाजिक फीड-जनकपुरधाम, चैत १६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सम्बन्धमा आफ्नो वेबसाइटमा राखिएको सूचना हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्सका कक्षाहरू रोक्ने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय आगामी वैशाख १ गतेदेखि लागू गर्ने तयारीसमेत गरिएको थियो। तर […]

भारतको रक्सौलबाट काठमाडौंसम्मको रेलमार्गकोडिपिआर तयार, कहिलेदेखि चल्छ रेल ?

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । भारत सरकारले रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेको छ।भारतीय रेलमन्त्रीले सो परियोजनाको फाइनल लोकेसन सर्भे र डीपीआर तयार भइसकेको जानकारी दिएका हुन्। उनले मार्च २० अर्थात चैत ६ गते सम्बोधन गर्दै रक्सौलदेखि काठमाडौंसम्म प्रस्तावित नयाँ रेलमार्गको अध्ययन सम्पन्न भएको बताएका थिए। उनका अनुसार भारतको […]