राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वरमा १००१ साधुशन्तको भण्डारा सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा एक हजार एक साधुशन्तको भण्डारा सम्पन्न भएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले एक हजार एक साधुशन्तको भण्डारा मंगलबार सम्पन्न गरेको हो । सोमबार राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित सीताराम नामको २४ […]
सिरहामा बञ्चरो प्रहार गरी देवरले गरे भाउजूको हत्या

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । सिराहामा लागूऔषध सेवकर्ता देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाकी ३२ वर्षीया तञ्जिला खातुनको हत्या भएको हो । २५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू तञ्जिलामाथि सोमबार बिहान १० बजेतिर घरको आँगनमा बञ्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार हातेकलबाट पानी थापेर […]
नापी सर्वेक्षक यादवसहित तीनजना अढाई लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । मंगलबार स्टिङ अपरेसनमा कार्यालयका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नापी कार्यालय […]
बाराबाट अबैध ५३ तोला चाँदी सहित दुई जना पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ ९ गते । बारा प्रहरीले अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेका छन । ५३ तोला चाँदी सहित जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा चेक जाँचको क्रमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने गुजराज विक र इटहरी नगरपालिका–३ बस्ने बद्री विक रहेका […]
धनुषाको एक सुकुम्बासी बस्तीका १० जनालाई एकैसाथ नागरिकता

सामाजिक फीड- जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार बस्तीका १० जनलाई नागरिकता प्रदान गरेको हो । विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरु नागरिकताबाट बञ्चित थिए । बस्तीकै मोतिलाल सदा ४८ वर्षमा नागरिकता पाएका हुन् […]
रामको ससुराली जनकपुरमा प्राणप्रतिष्ठाको उल्लास, बेलुकी साबा लाख दीप प्रज्वलन हुने

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । भारतको अयोध्यामा निर्मित राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधाम उल्लासमय बनेको छ । रामको ससुराली जनकपुरमा सोमबार बिहानैदेखि चोक–चोकमा राम धुन गुञ्जिरहेको छ मठ मन्दिरहरुमा भजनकिर्तन भइरहेको छ । जानकी मन्दिरमा श्रदालुको भिड लाग्दैछ । जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । । जानकी […]
मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

समाजिक फीड जनकपुरधाम , माघ ७ गते मधेश कृषि विश्वविद्यालयमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् । ‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने […]
राम मन्दिरको प्राण प्रतिष्ठामा भोलि जनकपुरमा सवा लाख दीप बाल्ने तयारी

समाजिक फीडजनकपुरधाम माघ ७ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरमा सवा लाख दीप प्रज्वलनको हुनेभएको छ । भोलि माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठाको लागी जानकि मन्दिरले घरघर र मन्त्रालय हरुमा चिठी पठाएर दिप प्रज्वलन गर्न अपिल गरिएको छ । जानकि मन्दिरका उत्त्रा अधिकारी राम रौशन दासले मठमन्दिरमा […]
अत्यधिक शीतलहरका कारण मधेशको जनजीवन कष्टकर

समाजिक फीड जनकपुरधाम ,माघ ७ गते । अत्यधिक जाडोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । शनिबार विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ । माघको सुरु सातादेखि जनकपुर लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न […]
भोलि हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराजमा सार्वजनिक बिदा

सामाजिक फीडजनकपुरधाम, माघ ७ गते । भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक बिदा घोषणा गरिएको छ । प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको कार्यबाहक नगरप्रमुख इसरत परविनले जानकारी दिए ।, उनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन राजविराज नगरपालिका मातहतको सबै निकायमा […]