भन्सार छलेर ल्याइएका एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद

सामाजिक फीड जनकपुरधाम, बैशाख ६ गते । भारतबाट गैरकानुनी तरिकाबाट ल्याएको एक ट्रक प्याज र ३२ थान मोबाइल धनुषाबाट बरामद गरेको छ । शहिदनगर नगरपालिका २ तीनकोरिया वीरेन्द्रबजारबाट न. ८ ख ६३०० नम्बरको ट्रकसहित प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको […]
सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

राजविराज, वैशाख ५ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् । ‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु […]
मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ । जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो । […]
भारतबाट भित्र्याउँदै गर्दा २४ लाख बराबरको अवैध सामान रौतहटबाट बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । प्रहरी गस्ती टोलीले २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता […]
बारामा तेल ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । बाराको जितपुर मा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]
रौतहटका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिना पछि पक्राउ

रौतहट,२ बैशाख । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो । अपराध क्षेत्रको मास्टरमाइण्ड […]
मिथिला क्षेत्रमा आज चैती छठ मनाइँदै

सामाजिक फीडजनकपुरधाम, बैशाख २ गते । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व […]
धनुषामा माइती गएकी एक महिलाको हत्या

सामाजिक फीडजनकपुरधाम बैशाख २ गते । धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने […]
रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन् । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी […]
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको गोलबजार नगरपालिका–६ का ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित पुरनदाहाबाट धारापानीतर्फ जाँदै गरेको ना. ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको […]