भोलि हुने राम मन्दिरको प्राण प्रतिष्ठामा राजविराजमा सार्वजनिक बिदा

सामाजिक फीडजनकपुरधाम, माघ ७ गते । भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक बिदा घोषणा गरिएको छ । प्राण प्रतिष्ठामा राजविराज नगरपालिकाले सार्बजनिक बिदा घोषणा गरेको कार्यबाहक नगरप्रमुख इसरत परविनले जानकारी दिए ।, उनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन राजविराज नगरपालिका मातहतको सबै निकायमा […]
जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै कुटिए मिटरब्याजी

सामाजिक फीड-जनकपुरधाम, माघ ४ गते । जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै एक मिटरब्याजीमाथि कुटपिट भएको छ । मिटरब्याजपीडितहरूले कार्यालयभित्रै साहु सूर्यकुमार यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनी घाइते भएका छन् । विहीवार मिटरब्याजको विषयमा छलफलका क्रममा उनीमाथि मिटरब्याज पीडितहरुले कुटपिट गरेका छन् । ऋणी राजकुमार महतो र धनी यादबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन […]
राममन्दिरको प्राण प्रतिष्ठाको दिन जनकपुरको घरघरमा दीप प्रज्वलन गर्न मेयरको अपिल

सामाजिक फीड-जनकपुरधाम, माघ ४ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न अपिल गरिएको छ । जनकपुरधामका मेयर मनोजकुमार साहले बुधबार एक सूचना जारी गर्दै सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न नगरबासीमा अपिल गरेका हुन् । अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण […]
जलाद खोलाको अलपत्र पुल निर्माण गर्न माग गर्दै महेन्द्रनगरमा स्थानीयले गरे चक्का जाम

समाजिक फीड जनकपुरधाम, माघ ३ गते । जलाद खोलामा वर्षौदेखि अलपत्र छोडिएको पुल निर्माण सम्पन्न गर्न माग गर्दै छेउका गाउँबासीले धनुषाको महेन्द्रनगरमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै गाउँवासीले जुलुस प्रदर्शन गरेका हुन् । पुल निर्माण […]
बलात्कारको प्रयास गरि फरार भएका मियाँ पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ ३ गते सिरहा प्रहरीले बलात्कारको प्रयास गरि फरार भएका एकजनालाई पक्राउ गरेको छ । जबर्जस्ती करणी उद्योग मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला सुनाइएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १६ का करिब ४५ वर्षीय मो.असिकुल मियाँ रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी […]
मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानबिन गरी कारबाही गर्न जनमत पार्टीको माग

सामाजिक फीडजनकपुरधाम, माघ ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानविन गरी कारबाही अघि बढाउन जनमत पार्टीले समबन्धित निकायसँग अपिल गरेको छ। दुई मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले प्रदेश सरकार गठन भएको ६ वर्ष पुरा भएको अवसरमा बुधवार प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ‘भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण […]
भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २१ लाखको सामान सहित महोत्तरीबाट ६ जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २ गते । लाखौं मूल्य बराबरको भन्सार छलीको सामानसहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका २ बस्ने ३० वर्षीय अताबुल राईन, रेडक्रस टोल बस्ने २८ वर्षीय अस्लम बैठा धोवी, ३५ वर्षीय बिपिनकुमार चौधरी, सम्सी गाउँपालिका ६ बस्ने २१ वर्षीय श्याम साह, वडा नम्बर ७ बस्ने […]
धनुषामा मृत फेला परेका राधेकी श्रीमतीको मृत्यु

सामाजिक फीडजनकपुरधाम, माघ २ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियामा मृत फेला परेका २२ वर्षीय राधे सहनीका श्रीमतीको पनि गए राति उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते राधेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राधे सोमबार बिहान पकडिया […]
भारतीय गाडीलाई नेपाली नम्बर प्लेट बनाएर बेच्ने र चलाउने गिरोहको पर्दाफास, यसरी चलाउँथे धन्धा

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । धनुषा प्रहरीले भारतबाट भन्सार छली तथा चोरी गरेर ल्याएको गाडीमा गैर कानुनी रुपमा नेपाली नम्बर प्लेट लगाउने र चलाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी चारवटा गाडी सहित गिरोहका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । भन्सार चोरी निकासीमा संलग्नहरुले […]
तीजना सवार मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, सवार भएका दुई जना फरार

समाजिक फीड जनकपुरधाम पुस २९ गते । मोटरसाइकल दुर्घटनामा पर्सामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका–१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा तीनजना सवार थिए । सखुवा प्रसौनी गाउँपालिका–५ पटनिस्थित बाटोमा ना १० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा […]