तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार

सामाजिक फीडजनकपुरधाम, माघ १६ गते । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा शाखा अधिकृत रहेका मिनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले गैरकानुनी रूपमा चार करोड चालीस लाख पन्ध्र हजारभन्दा […]
सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीनजना हातहतियारसहित पक्राउ

सामाजिक फीड जनकपुरधाम, माघ १६ गते । मोटरसाइकल चोरीका आरोपित तीनजनालाई सप्तरी प्रहरीले पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षीय सुमित मण्डल र भारतको बिहार मधुवनीका २७ वर्षीय रणवीर यादव र विभस यादव रहेका छन् । शुक्रबार राति करिब ११ […]
रौहटमा एक महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप

समाजिक फीड रौतहट, माघ १५ गते । रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । गौर नगरपालिका–४, गढवा टोलमा २१ वर्षीय पुनम बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर पुनमको माइती पक्षले दाइजोको निहुँमा उनका हत्या भएको आरोप लगाएको छ […]
मधेश प्रदेश : सभामुख क्रिकेट कपमा सिरहाको रोमाञ्चक जित

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप २०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो । मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ […]
सर्लाहीका प्रहरीलाई भिड नियन्त्रण सम्बन्धि तालिम दिइदै

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । सर्लाहीमा भिड नियन्त्रण गर्न प्रहरीले विशेष तालिमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र त्यस मातहतमा कार्यरत प्रहरी बरिष्ट हबल्दार, प्रहरी हबल्दार, प्रहरी जवानलाई ६ दिने भिड नियन्त्रण विशेष तालिम दिन सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न आन्दोलनहरु हुँदा पछिल्लो समय प्रहरीले […]
जनकपुरमा पार्किंग गरि राखेको गरिबको अटो रिक्सामा आगजनी

सामाजिक फीड-जनकपुरधाम, माघ १३ गते । जनकपुरमा पार्किंग गरि राखेको एक अटो रिक्सामा आगजनी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । सडक छेउमा पार्किंग गरि राखेको अटो रिक्सा बिहान उठ्दा जलेको अवस्थामा पाइएको छ । आगजनीले रिक्सामा धेरै क्षति पुगेको छ । केही […]
रौतहटमा मोर्निङ्गवाकमा निस्केका पौडेलको बसको ठक्करबाट मृत्यु

सामाजिक फीडजनकपुरधाम, माघ १३ गते । रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ५ का ५५ वर्षीय बोधनाथ पौडेल रहेको प्रहरीले जनाएको छ । मोर्निंगवकमा निस्केका पौडेललाई सर्लाहीबाट नारायण गढ तर्फ जान लागेको बा ३ खा ३४५५ नम्बरको बसले आज बिहान चन्द्रपुरमा उनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला […]
महोत्तरी प्रहरीद्वारा एक कठा अवैध गाँजा खेती नष्ट

सामाजिक फीड-जनकपुरधाम, माघ १२ गते । महोत्तरीको सोनमा गाउँपालिकामा एक कठा जग्गामा लुकार गरिएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । सोनमा गाउँपालिका ५ खैरवनी स्थित एक कठ्ठा मा लगाइएको गाँजा खेती प्रहरीले शुक्रबार फडानी गरेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरवनी, महोत्तरीबाट ५ जनाको प्रहरी टोलीले गाँजाको ७५ वटा बोट […]
धनुषाको सबैला र गणेशमान चारनाथमा ३८६ जना विपन्न परिवारलाई कम्बल वितरण

समाजिक फीड जनकपुरधाम, माघ १२ गते । मधेश प्रदेश सरकारले जाडो छल्न उपलब्ध न्यानो कम्बल धनुषा जिल्ला विपद व्यवस्थापन समितीले विपन्न परिवारलाई वितरण गरेको छ । सबैला र गणेशमानचारनाथ नगरपालिकाको विभिन्न वडामा ३८६ गरिब तथा विपन्न परिवारलाई समितीले कम्बल बाँडेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन […]
भन्सार छलेर ल्याइएको १९ हजार किलो प्याज प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, माघ १० गते । भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका– ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले प्याज र २ सय बोरा सिमेन्ट प्रहरीले नियन्त्रणमा लिएको हो । […]