सामुदायिक विवादका कारण महोत्तरीको परियामा कर्फ्यु

११ कार्तिक, जनकपुरधाम। हिजो बिहिबार महोत्तरीको पिपरा गाउँपालिका स्थित परियामा दुई समुदाय बीच आपसी विवाद भएको थियो। झडप नियन्त्रण विहिन भए पछि प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यु लगाएको छ। हिन्दू सम्राट सेनाको संयोजक राजेश कुमार यादवलाई हिजो शान्ति शोभा र्यालीमा बिनाकारण मुस्लिम समुदाय द्वारा महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर – ०८ को पररिया मा शान्ति पुर्वक […]
छठ पर्वसँगै माटोका भाँडाको माग बढेको छ।

११ कार्तिक, जनकपुरधाम। छठ पर्व नजिकिएसँगै मधेस प्रदेशमा माटोका भाँडाको माग बढेको छ । घरेलु माटोका भाँडासँगै भारतमा उत्पादन हुने चाडपर्वका लागि आवश्यक पर्ने अन्य सामग्री पनि नेपाली बजारमा प्रवेश गरिरहेको छ । भारतबाट आएका माटाका भाँडा सीमावर्ती सहरमा बिक्री हुने गरेको भए पनि आन्तरिक बजारमा उत्पादन हुने भाँडा बढी बिक्री हुने गरेको छ । […]
रू. ३८,५०,०००।– नगद नेपाली रूपैया भारतबाट अवैध रूपमा भन्सार छली गरि नेपाल तर्फ ल्याउदै गरेको आरोपमा एक जना युवक पक्राउ

०८ कार्तिक, जनकपुरधाम। निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल तर्फ ल्याउदै गरेको एक युवकलाई प्रहरी द्वारा हिरासतमा लिईएको छ। विशेष सुचनाको अधारमा मिति २०७९/०७/०६ गते अं १६:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. २१ कुर्था स्थित YAMAHA कम्पनीको १५० सि.सि.को वन टेस्ट मोटरसाईकलमा १ जना पुरूष […]
चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाममा

०६ कार्तिक, जनकपुरधाम। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ पाँच दलका शीर्ष नेताहरु मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका थिए।गठबन्धनमा आवद्ध दलका मधेश प्रदेश स्तरका नेताहरुको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै गरेको कांग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पञ्जियारले जानकारी दिए। पार्टी नेता तथा कार्यकर्ताको भेलालाई प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का […]
आउदो निर्वाचनका लागि मधेशको सबै नाकाहरुमा कडाइका साथ चेकजाच सुरु

०६ कार्तिक, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित बनाउनका लागि मधेशको सबै नाकाहरुमा कडाइका साथ चेकजाच सुरु भएको छ। यात्रुहरुलाई असहज भएको छ, यात्रुले भन्छन कि चेकजाचका प्रहरीद्वारा घरको समानहरु समेत जब्रण गरिने गर्दछ। भोलि देखि हिन्दुहरुको महान पर्व दिपावाली सुरु हुदैँछ। दिपावलीको समयमा निषेधित फटाकाहरु पनि ओसारपोसार गरिने गर्छ। त्यहि कारणले बोर्डेरहरुमा […]
अश्लिल गीतहरुको कारण जानकी मन्दिर फेरी बन्यो चर्चाको विषय

०६ कार्तिक, जनकपुरधाम। जानकी मन्दिर जस्तो पवित्र स्थलमा बेर बेर यस्तै अभद्र गीतहरुमा टिकटक बनाउदा जानकी मन्दिर चर्चाको विषय बन्न जान्छ। जानकी मन्दिरमा विडियो बनाउन प्रतिबन्ध गरिएको छ। तर पनि जानकी मन्दिरमा टिकटक बनाईन्छ र जानकी मन्दिरको प्रशासन मौन छ। सम्बंधिय्त निकाय र प्रशासनको ध्यान जाओस्। यस्तो धार्मिक स्थलमा अश्लिल गीतहरुमा विडियो बनाउने सबै माथि […]
जानकी मन्दिर नजिक रहेको फोहर सफा गर्न गएका युवाहरुले जनप्रतिनिधि र मेयर बिरुद्ध बोलेकोमा प्रहरीद्वारा उनीहरुलाई नियन्त्रणमा लिईएको छ।

०२ कार्तिक, जनकपुरधाम। सामाजिक संजालमा जानकी मन्दिर नजिक रहेको पोखरी फोहर भएको एउटा दृश्य खुबै भाईरल भइरहेको छ। त्यो दृश्य हेरेर जनकपुरका केहि युवाहरु पोखरी सरसफाई गर्न गएका थिए। सरसफाईको क्रममा उनीहरुले जनप्रतिनिधिहरुको काम देखेर आफ्नो आक्रोश सहित बिरोध प्रदर्शन पनि गरेका थिए। बिरोध प्रदर्शन कै क्रम प्रहरीद्वारा हस्तक्षेप गरिएको थियो र उनिहरुलाई अहिले प्रहरीले […]
सिरहामा चक्क जाम दर्जनौं, आशुग्यास प्रहार

१ कार्तिक, जनकपुरधाम। मिर्चैयाँ नगरपालिका वडा नम्बर १ की ६२ गुबदि देवी साह हलुवाईको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले उनकै बुहारी जिब्छी देवी साहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा निर्घात कुटपिट गरेको आरोप लागाउदै उनको गाउँका मान्छेहरुलाई बिरोध प्रदर्शन गरेका हुन्। उनिहरुले बिरोध प्रदर्शनका लागि पुर्व पश्चिम राजमार्ग नै अवरोध गरे पछि प्रहरीद्वारा हस्तछेप […]
पर्सा जिल्ला प्रशासन कार्यालयमा घुस लिने एक कर्मचारी पक्राउ

१ कार्तिक जनकपुरधाम। पर्सा जिल्ला प्रशासन कार्यालयको कम्प्युटर अपरेटर संजय कुमार यादवले सेवाग्राही संग घुस लिएको खबर आएको थियो। खबर अख्तियार दुर्पियोग कार्यलग हेटौडा सम्म पुगे पछि संजय कुमार यादवलाई निलम्बित गरिएको छ। उनले सेवाग्राहीहरु संग ५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा गएर संजयलाई घुस सहित पक्राउ […]
समानुपातिक समावेशितालाई राजनीतिक दलहरुले गम्भीर रुपमा; डा. विजयकुमार दत्त

३१ असोज, जनकपुरधाम। हिजो आईतबार मधेसी आयोगमा बैठक बसेको थियो। बैठकमा समानुपातिक समावेशीलाई राजनैतिक दलहरुले गम्भीर नलिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो । मधेशी महिला तथा जनजातिको समावेसी हुनुपर्छ भन्ने कुरा बताएका छन्। निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई […]