Samajik Feed – News Portal from Nepal

१२ पौष, जनकपुरधाम। धनुषामा नयाँ प्रहरी प्रमुख विश्वराज खड्का जिल्लामा हाजिर भएका हुन् ।

प्रहरी उपरीक्षक खड्कालाई प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई आएका प्रहरी उपरीक्षक खड्का आज जिल्लामा हाजिर भएका छन्।

साथै ,यस अघि धनुषाका प्रहरी प्रमुखमा वसन्त रजौरे थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!