Samajik Feed – News Portal from Nepal

११ पौष, जनकपुरधाम। सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमाबाट भारत अनिवार्य रूपमा आयातित भैँसीको घिउ बरामद गरेका छन्।

आइतबार साँझ विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेका छन् ।
बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!