Samajik Feed – News Portal from Nepal

बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार सवा ६ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो । सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय […]

जनकपुरमा कसरी बन्यो महेन्द्र नारायण निधि संस्कृति केन्द्र ?

रासस-जनकपुरधाम, असोज ९ गते । विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री भएका समय थियो। नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा जनकपुर क्षेत्रमा दीर्घकालीन महत्त्वको केही काम गर्ने चाहना रहेछ। उनले एकदिन आफ्नो त्यो चाहना स्व निधि पुत्र विमलेन्द्र निधिलाई सुनाए। बुबाको नाममा केही ऐतिहासिक महत्त्वको […]

महोत्तरीको गौशाला बजारमा वृद्धबाट दिनदहाडै लुटियो साढे ६ लाख रुपैयाँ

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । महोत्तरीको गौशाला बजारमा एक वृद्धको साढे ६ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका ११ भरतपुर बस्ने ६५ वर्षीय शम्भु महतोको साढे ६ लाख रकम लुटिएको हो । ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक […]

बटेश्वर गाउँपालिकाले खनाएको खाल्डोमा डुबेर एक बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । धनुषामा पालिकाले ठेक्का लगाएर खनेको खोलाको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको  छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् । शनिबार दिउँसो अन्य दुईजना बालकसंगै खेल्न बिगही खोलामा पुगेका धिरजको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले […]

मलंगवा घटना साम्य पार्न ६ बुँदे सर्वपक्षीय निर्णाय

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको घटनामा दोषीलाई कारवाही गर्नेसहितका ६ बुँदे निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्याल सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ६ बुँदे निर्णय गरेको हो । यस्तै, मलंगवामा शुक्रबार साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको प्रमुख […]

यथासिघ्र पठनपाठन सुरु गराउन शिक्षकलाई वीरगञ्ज महानगरको निर्देशन

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । पर्साको वीरगञ्ज महानगरपालिकाले काठमाडौं भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । शिक्षकहरु आन्दोलनका लागि काठमाडौं गएपछि वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न भनेको हो । महानगरपालिकाले बालबालिकाको नियमति रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको […]

सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्युु

सामाजिक फीड-जनकपुरधाम ,असाेज २ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित आफ्नो मावली आएका सुनसरीको कोशी गाउँपालिका वडा न. ५ दुधगत बस्ने बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मामा घरमा आएका बालक […]

रौतहटमा एक युवकको छुरा प्रहार गरी हत्या

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए । बायाँ कोखमा […]

घुमुवा प्रहरी भन्दै धनुषामा पैसा उठाउँदै हिड्ने एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धमक्याएर पैसा उठाउँदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद […]

जनकपुरमा नछोपिएको सडकको नालमा खसेर दुई वर्षीय बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् । बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि […]