Samajik Feed – News Portal from Nepal

मधेशमा अत्यधिक गर्मीको प्रकोप, सुक्न थाले खोला–नाला

सामाजिक फीड, बैशाख १९ रौतहट । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेका छन् । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थिय । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएको छ । हिजो ( मंगलबार […]

धनुषामा मृत फेला परेका युवकको पहिचान

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । धनुषामा सोमबार बिहान मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृतक युवक भारतको विहार मधुवनी जिल्लाको बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका प्रहरीले जनाएको छ । सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ जटही स्थित आँपको बगैंचामा उनको वेवारिशे शव फेला परेको थियो । धनुषाका […]

जनकपुरधामबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख १७ गते । धनुषाबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद भएको छ । आज साँझसाढे ६ बजेको समयमा जनकपुर उप–महानगरपालिका ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ भन्सार छली आउँदै गरेको ज. १ च. ८७४ नम्बरको पिकअप बरामद गरेको हो । अन्दाजी ४६८ किलोग्राम ब्रोइलर कुखुरकासहित पिकअप नियन्त्रणमा लिएको र चालक फरार भएको […]

नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु

सामाजिक फीड, वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो। पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ। उदघाटनसत्रमा एमालेका सचिव योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला […]

सिरहामा तीनवर्षीया बालिकाको घाँटी थिचेर हत्या , आमाछोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख १७ गते । सिरहामा हराइरहेकी तीनवर्षीया बालिकालाई छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको छ । सिरहा नगरपालिका १८ बस्ने रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या भएको प्रहरीले जनाएको छ ।उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी […]

धनुषामा पुरुषको शव फेला

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक आरोपीलाई लियाे नियन्त्रणमा

सामाजिक फीड, वीरगन्ज, १८ वैशाख । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले […]

रौतहटमा भुस र पराल जलेर नष्ट

रौतहट, वैशाख १६ गते । रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ । यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै […]

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट, १६ वैशाख । कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चार दिनअघि लगाएको ताला खोलिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतवार बिहान बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिपछि पूर्वाधार विकास कार्यालयको ताला खोलिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादवको अगुवाइमा कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेका […]

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

पर्सा, १६ वैशाख । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ […]

error: Content is protected !!