जनकपुरधाममा व्यवसायीमाथि निर्मम कुटपिट, पाँचजना पक्राउ
सामाजिक फीड-माघ २० गते – जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा शनिबार व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको छ। बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय यादव गम्भीर घाइते भएका छन्। जनकपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार […]
जलेश्वर कारागारका एक कैदीको मृत्यु
सामाजिक फीड-जनकपुरधाम, माघ २० गते ।महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महराको गएराति निधन भएको हो। कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराले पेट दुख्ने समस्या झेल्दै आएका थिए। अचानक अवस्था गम्भीर भएपछि मध्यराति उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, जलेश्वरमा भर्ना गरिएको थियो । “उनी […]
धनुषामा नक्कली डिएसपी बनेर ठगी गर्ने युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते ।आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह छन् । इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो ।दिपकले डिएसपी भन्दै ५० हजार […]
सिरहामा ट्याक्टरले किचिएर एक युवकको ज्यान गयो
रासस-सिरहा, माघ १६ गते । ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार […]
जनकपुरमा स्कूल बस दुर्घटना: चार विद्यार्थी घाइते
सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम जनकपुरधामबाट मिथिलाबिहारी नगरपालिकाको तारापट्टीतर्फ विद्यार्थी लिन जाँदै गरेको एजुकेशन प्वान्ट स्कूलको बस बुधबार बिहान दुर्घटनामा परेको छ। बाक्लो हुस्सु र तीव्र गतिका कारण बस सडकबाट अनियन्त्रित भई खेतमा पल्टिएको स्थानीयले बताएका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एकको […]
बारा प्रहरीको हिरासतबाट फरार थुनुवा पक्राउ
जनकपुरधाम, माघ १३ गते । बारा प्रहरीको हिरासतबाट फरार थुनुवा पक्राउ परेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार थुनुवा सिमरा– २ निवासी महेश चौधरी पक्राउ परेका हुन् । उनलाई बारा सिमराको डुमरवाना भन्ने ठाउँबाट साँझ पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । अभद्र व्यवहार मुद्दामा माघ ९ गते […]
धनुषामा श्रीमानद्वारा श्रीमतीको हत्या
सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–५ पर्वतामा २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, शनिबार राति २ बजे आफ्नै श्रीमान् ३३ वर्षीय देवलाल ठाकुरले उनलाई हत्या गरेका हुन्। प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, प्रारम्भिक अनुसन्धानबाट देवलालले घरायसी विवादका क्रममा ढोकामा लगाउने आग्लो प्रहार गरी संगीता […]
सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, माघ ८ गते ।सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका–११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा […]
उपभोक्ता समितिबाट काम गराउने निर्णयमा मधेश सरकारको संकल्प प्रस्ताव
सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। मधेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य संशोधन गर्दै उपभोक्ता समितिबाट काम गराउने प्रक्रिया अघि बढाएको छ। सत्ता गठबन्धनभित्रका चार र विपक्षी दुई दलले संयुक्त रूपमा प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्। गत पुस २९ गते सत्तारूढ नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, र सत्ता बाहिर रहेका एकीकृत समाजवादी तथा […]
शीतलहरले मधेशको जनजीवन प्रभावित
रासस-जलेश्वर, पुस २६ गते । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका […]