बर्दिबासको सामुदायिक वनमा वन्यजन्तु र नयाँ प्रजातिका चराचुरुङ्गी बढे

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण अभियानपछि वन्यजन्तु र चराचुरुङ्गीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।कालापानी बस्तीका करिब २१० परिवार संलग्न यी दुवै वन क्षेत्रमा चरीचरण र सिकारमा पूर्ण रोक लगाएपछि वन संरक्षणमा सकारात्मक परिणाम देखिएको हो। कालीदमार सामुदायिक वन ३५९ हेक्टर र रातु महिला […]
चपुरमा खुलेआम देहव्यापार, प्रहरी प्रशासनमाथि स्थानीयको आक्रोश

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहेको भए पनि प्रहरी प्रशासनले कुनै स्पष्ट कारबाही नगरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार यस्ता गतिविधिले समाजको नैतिक संरचना कमजोर पार्नुका साथै युवापुस्तामा नकारात्मक असर पारिरहेको छ। करिब १०–१५ दिनअघि उनीहरूले सामूहिक रूपमा प्रमाणसहित […]
मधेसमा रहेको ९० वटा प्रहरी कार्यालयहरुमा जेनजी आन्दोलनमा पुगेको थियो क्षति

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा आशिंक तथा पूर्ण रुपले क्षति पुगेको थियो । आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सम्पूर्ण प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । गत भदौ २३ र २४ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेसको […]
मधेशमा दशै तिहारलाई लक्षित गरी साढे ६ हजार बढी प्रहरी परिचालन गरिने, यस्तो छ योजना

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । प्रहरीले दसैँ, तिहार र छठलाई सुरक्षित र भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आठै जिल्लाका लागि सुरक्षा रणनीति तयार पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म लागू गर्ने निर्णय गरेको हो। कार्यालयका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र […]
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । धनुषामा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको […]
मधेस प्रदेशको कारागार र बालसुधार गृहबाट फरार ४६२ जना पक्राउ

समाजिक फीड-जनकपुरधाम, असोज ९ गते । जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशको कारागार तथा बालसुधार गृहबाट भागेका ४६२ जना कैदी पक्राउ परेका छन्। मधेसमा रहेको विभिन्न कारागारबाट कारागार तोडेर भागेका मध्येबाट हालसम्म ४४१ जना कैदी र बालसुधार गृहबाट भागेकामध्ये २१ जना बाल कैदी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ। आन्दोलनको क्रममा कारागारबाट १ […]
दलको निर्देशन नमान्दा अल्पमतमा परेमधेसका मुख्यमन्त्री

समाजिक फीड-जनकपुरधाम, असोज ९ गते । मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेका छन् । जनमत पार्टी संसदीय दलको निर्देशन विपरित गएपछि पार्टीमा एक्लो परेका मुख्यमन्त्री सिंहलाई सत्ता साझेदार दलले समेत साथ छाडेपछि अल्पमतमा परेका हुन् । बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।मधेश सरकारलाई अहिले एमालेका […]
जनकपुरधाममा दसैं सुरक्षाको लागि १२ सयभन्दा बढी प्रहरी परिचालन

समाजिक फीड-जनकपुरधाम, असोज ८ गते । हिन्दूहरुको महान चाड दसैँका लागि जनकपुरधाममा ठूलो परिमाणमा प्रहरी परिचालन गरिएको छ । दसैंको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको हो । जनकपुरधाममा दसैंको अवसरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएकाले सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । दसैँलाई सुरक्षित […]
जनकपुरको दुई होटेलमा बालिकालाई १९ दिन बन्धक बनाएर प्रहरीसम्मले गरे बलात्कार, दुई प्रहरी जेल चलान

सामाजिक फीड-जनकपुरधाम, असोज ९ गते । जनकपुरधाममा एक १६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार भएको रहस्य खुलेको छ । प्रहरीको प्रत्यक्ष संलग्नतामा अपहरण गरी मुरलीचोक स्थित होटेल मधेश प्रदेश र पीडारीचोक स्थित सिएफसी होटेलमा असार १७ गतेदेखि साउन ४ गतेसम्म बन्धक बनाएर बलात्कार गरेको दर्दनाक घटना बाहिरिएको हो । दोषीहरुलाई उम्काउन प्रहरीले धेरै […]
बिल बिनाको सुन चाँदी लगायतको बहुमूल्य सामान खरिद बिक्रि नगर्न प्रहरीको अनुरोध

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । मधेस प्रदेश जनकपुर प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई बिना बिल-बिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न आग्रह गरेको छ। प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट भएका घटनामा संलग्न व्यक्तिहरूले चोरी गरिएका सामानहरू बजारमा […]