वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप नियन्त्रणमा, संक्रमितको संख्या घट्दै

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी बिस्तारै नियन्त्रणमा आउँदैछ। संक्रमितको संख्या अझै थपिँदै गएको भए पनि उपचारपछि निको भएर घर फर्किनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार, मंगलबार बेलुकासम्म झाडापखालाका कारण ९३४ जना बिरामी अस्पतालमा भर्ना भएका थिए। तीमध्ये ८६२ जना उपचारपछि घर फर्किसकेका छन् […]
महोत्तरीमा परिक्षामा पास गराइदिने भन्दै शिक्षकले छात्राहरुसंग गरे यौन सम्पर्कको प्रस्ताव

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । महोत्तरीमा विद्यार्थीलाई धम्की दिंदै एकजना शिक्षकले यौन समबन्धको लागी बारम्बार प्रस्ताव गरेको खुलेको छ । बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवले आफ्नै छात्राहफुसंग यौन प्रस्ताव गरेका हुन् । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक राजेश वर्तौलाले शिक्षक यादव विरुद्ध ५ र ६ जना छात्राले जाहेरी दिएको […]
सर्लाहीबाट ५५ किलो गाँजासहित एक युवक पक्राउ

सामाजिक फीड-सर्लाही, भदौ १७ गते गते । सर्लाहीबाट प्रहरीले प्रतिबन्धित लागू औषध ५५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। सोमबार सडक ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लचक नजिकै बसिरहेका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३२ वर्षीय संजिव भुजेललाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा सहित पक्राउ गरेको हो । भुजेलले सेतो रंगको तीन वटा प्लास्टिकको बोरा […]
सिरहाको लहानमा आमा र जेठो छोरा मृत भेटिए, ९ महिनाको कान्छो छोरा पनि सिकिस्त
सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वामा आमा र उनका पाँच वर्षका जेठा छोरा मृत फेला परेका छन् । नौ महिनाको कान्छो छोरा भने सिकिस्त अवस्थामा भेटिएको र उनको उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान–१२ स्थित भोटिया टोलमा बस्दै आएकी करिब २३ वर्षीया रंजिता चौधरी मंगलबार बिहान साढे […]
चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्दै, मधेस प्रदेशमा ३ ठाउँमा मात्र खुल्ने

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते दशैं, तिहार र छठ पर्व लक्षित गरी सरकारले भदौ ३० गतेदेखि १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० बिक्री स्थलमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जनाइएको छ । कर्णालीका दुर्गम क्षेत्रमा सबैभन्दा बढी […]
मधेस प्रदेश सरकारको नेतृत्वको पालो अब लोसपाको हो : महन्थ ठाकुर

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सरकारको नेतृत्व गर्ने पालो अब आफ्नो पार्टीको रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा लोसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेशी दलहरूले साढे सात वर्षदेखि मधेशको नेतृत्व गरिसकेको स्मरण गराउँदै अब नेतृत्व गर्ने जिम्मेवारी लोसपाको भएको स्पष्ट पारे । उनले केन्द्रमा सत्तारूढ गठबन्धनभित्र सात […]
सर्लाहीमा करेन्ट लागेर घाइते भएका एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते सर्लाहीमा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।भदौ ११ गते बिहान करेन्ट लागेर घाइते भएका बागमती नगरपालिका–१ का ६८ वर्षीय छलबहादुर राना मगरको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन ।तीजका लागि नाचगान गर्न छतमा लगेर जडान गरिएको माइक निकाल्न जाँदा हाइटेन्सन लाइनमा छोइँदा मगरलाई […]
बारामा सिंचाइ मोटरबाट करेन्ट लागेर चार दिनमै तीन जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते बारामा खेत सिँचाइका लागि प्रयोग हुने कृषि मोटर घातक बन्दै गएको छ । पछिल्ला चार दिनमै सिम्रौनगढ क्षेत्रमा करेन्ट लागेर तीन जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार सिम्रौनगढ नगरपालिका–७ झवानी टोलकी ४५ वर्षीया कैलसिया देवी राम खेतमा काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएकी थिइन् । […]
टेलिफोनबाट मन्त्री र मेयरलाई धम्की दिएको आरोपमा किरण साहमाथि तीनवटा मुद्दा

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते २३ वर्षीया किरण साहमाथि संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा तीनवटा फरक–फरक कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ। साहमाथि साइबर अपराध गरेको, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र झुटा सूचना फैलाएको अभियोगमा कारबाही अघि बढाइएको हो। पर्सा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी […]
सर्वोच्चको आदेशपछि गौर हत्याकाण्डको अनुसन्धान अघि बढ्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते सर्वोच्च अदालतको आदेशपछि १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान प्रहरीले अगाडि बढाएको छ । २०६३ साल चैत ७ गते दुई राजनीतिक शक्तिबीच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो। घटनासम्बन्धी किटानी जाहेरीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनालाई आरोपित बनाइएको छ। सर्वोच्च अदालतको परमादेशपछि ती सबैमाथि […]