ज्ञानेन्द्र शाही: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका छन्। उनले वर्तमान व्यवस्थाले देशलाई अगाडि बढाउन नसक्ने भन्दै संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने तर्क राखेका छन्। शाहीका अनुसार, संसदबाट चयन हुने प्रधानमन्त्री र मन्त्रीहरू प्रभावकारी हुन नसकेकोले प्रत्यक्ष […]
अखिल क्रान्तिकारीको मतगणना रोकियो

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ […]
मधेश सरकार र मधेश केन्द्रीत दल आज बलिदानी दिवस मनाउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ । यस अवसरमा मधेश केन्द्रीत दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ। माघ ५, २०६३ मा सिरहाको […]
जानकी मन्दिर सौन्दर्यकरण: ऐतिहासिक सम्पदाको विनाश कि भ्रष्टाचारको भव्य प्रदर्शन?

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम जानकी मन्दिरको सौन्दर्यकरणका लागि गरिएको ७ करोड २० लाख रुपैयाँको खर्चले अपेक्षित परिणाम नदिएको भन्दै स्थानीय युवाहरूले चर्को असन्तुष्टि जनाएका छन्। सौन्दर्यकरणका क्रममा बिछ्याइएका टाइल्स र मार्बल तीन वर्ष नबित्दै फुट्न थालेका छन्। यसले मन्दिरको ऐतिहासिकता, धार्मिक पवित्रता, र विश्व सम्पदा सूचीमा समावेश गर्ने सपना कमजोर भएको स्थानीयहरूको आरोप […]
नेपाली कांग्रेस नेता यादवद्वारा डा. सीके राउतलाई राजनीति अनाडीको टिप्पणी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीति अनाडीको टिप्पणी गरेका छन्। पूर्वमन्त्री समेत रहेका यादवले प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै, राउतलाई राजनीतिमा नयाँ र अनुभवहीन भएको बताए। उनले भने, “राउतजी राजनीतिमा अनाडी हुनुहुन्छ। अहिले नयाँ हुनुहुन्छ, अनाडी हुनु स्वाभाविक हो। विस्तारै […]
माओवादी केन्द्रीय समिति, १०० जनाले बोल्न बाँकी

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोलिसकेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठक भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल […]
भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह

बिरगंज, २२ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए ।भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए । आजपा पर्सा जिल्ला कमिटीको […]
रबि लामिछानेको सांसद पद निलम्बनमा

सामाजिक फीड-९ गते पौष, जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ । यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था उल्लेख गरेका […]
जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित

सामाजिक फीड–महोत्तरी, पुस ७ गते । शनिवार सम्पन्न जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा शिवचन्द्र चौधरी अध्यक्ष पदमा विजयी भएका छन्। संघका ८६५ सदस्यमध्ये ७९९ जनाले मतदान गरेका थिए। आइतवार साँझ सम्पन्न मतगणनामा चौधरीले ४१९ मत ल्याएर निकटतम प्रतिस्पर्धी सन्तोष कुमार साहलाई ६१ मतले पराजित गरे। साहले ३५८ मत पाएका थिए। खुल्ला उपाध्यक्षमा राम एकवाल साहले […]
काँग्रेसको विरासत भत्काउँदै धनुषाधाम -१ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । काँग्रेसको विरासत भत्काउँदै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डल ६०२ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, […]