सुन प्रतितोला २० हजार पाँच सयले घट्यो

सामाजिक फीड-जनकपुरधाम, माघ १६ गते । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला २० हजार पाँच सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार सोही परिमाणले घटेको हो। बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य […]
महोत्तरीमा लुटपाट र चोरीमा संलग्न गिरोहको पर्दाफास

सामाजिक फीड-जनकपुरधाम, माघ १६ गते । महोत्तरीका विभिन्न स्थानमा लुटपाट, चोरी तथा लागुऔषध कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका–१२ का विशेश्वर सिंहमाथि बुधबार राति धारिलो फलामे हतियार प्रयोग गरी आक्रमण गर्दै मोटरसाइकल र मोबाइल लुट्ने तीन जनालाई प्रहरीले लुटिएको मोटरसाइकलसहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आक्रमणमा घाइते […]
एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन,चाँदी पनि महँगियो

सामाजिक फीड-जनकपुरधाम, माघ १५ गते । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको पेसी तोकियो

सामाजिक फीड-जनकपुरधाम, माघ १५ गते । कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार चौधरीको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि […]
आमा छोरा हत्या प्रकरणः बुहारी र एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । बारामा एकै परिवारका आमा छोराको हत्या भएको घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी बाराको परवानीपुर गाउँपालिका १ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको […]
मधेस प्रदेशः नक्कली नोटसहित दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । नक्कली नोटसहित रौतहटमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी पर्सौनीका ४२ वर्षीय राकेशकुमार साह र सितामढी सिभवर परिषद् ४ का ३० वर्षीय विक्रमकुमार पासवान रहेको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर […]
आचारसंहिता उल्लङ्घनको आरोपमा बालेन, महेश बस्नेत र हर्क साम्पाङलाई स्पष्टीकरण
उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरेपछि निर्वाचन आयोगले उम्मेदवारहरुसँग स्पष्टीकरण सोधेको छ । आगामी फागुन २१ मा हुन लागेको निर्वाचनकालागी उम्मेदवार दर्ता भइसकेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । आयोग स्रोतका अनुसार, बालेनका अलावा एमाले सचिव महेश बस्नेत र श्रम संस्कृति पार्टीका अध्यक्ष […]
रौतहटमा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ

सामजिक फीड-जनकपुरधाम, माघ १३ गते । सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक प्रकृतिका औषधिसहित गौर भन्सार कार्यालयको मुख्य ढाँटबाट एक जनालाई पक्राउ गरेको छ। राजपुर नगरपालिका ६ बस्ने ३८ वर्षीय रामनारायण यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए । सोमबार दिउँसो नियमित जाँचमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद अवस्थामा बोकेको झोला […]
राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान जनकपुरधाम राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा बिहान ११ बजेसम्म १६३ जनाले मतदान गरेका छन्। रिक्त हुन लागेको चार सिटका लागि मधेस प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार बिहान ११ बजेसम्ममा मतदान गर्नेहरूमा १०८ जना […]
नेपाली कांग्रेसको मधेश चुनावी सभा स्थगित

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेशको चुनावी सभा स्थगित गरेको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। उनले परिस्थितिअनुसार आगामी मिति र कार्यक्रम तालिका पछि सार्वजनिक […]