चन्द्रनिगाहपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका का विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रमुख डीएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा पहिलो चरणमा चन्द्रपुर-१ बागमतीका ३२ वर्षीय तुलबहादुर […]
गौरको करदाता सेवा कार्यालय सिमरा सार्न लाग्दा घेरे स्थानीय

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहटको गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा कर कार्यालय लैजान लागेपछि स्थानीयले घेरेका छन् । शुक्रबार स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् । सरकारले करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको […]
निर्वाचनका लागि ७ सय पर्यवेक्षक परिचालन

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको छ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरिएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ। स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको जनाइएको […]
मधेस प्रदेश: नक्कली नोटसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहट प्रहरीले नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ गरेको छ । बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। प्रहरीले वृन्दावन २ विश्रामपुरका […]
महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन् । प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार […]
जनकपुरमा मृत फेला परेकी युवती नर्स, हत्या भएको आशंका
सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते जनकपुरधाम उपमहानगरपालिकामा मृत अवस्थामा फेला परेकी युवती नर्स रहेको खुलेको छ । जनकपुरधाम १७ मा मूल सडक भन्दा ५० मिटर भित्रको गोरेटो वाटोमा फेला परेको शव धनुषाको विदेह नगरपालिका घर भई जनकपुरधामको मुर्ली चौकमा रहँदै आएकी २२ वर्षीया अविवाहित नर्स रहेको खुलेको छ । स्थानीयबासिले बुधबार बिहान सडक किनारमा शव देखेपछि […]
कार्यसम्पादन मूल्यांकनमा कमजोर मधेस प्रदेशको स्थानीय तह

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहले कम अंक पाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा मधेसका अधिकांश स्थानीय तह कमजोर देखिएको छ ।धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक, सर्लाहीको […]
शेख हसिना सत्ताच्युतपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन, १२ करोड बढी मतदाता सहभागी

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन भइरहेको छ। नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन्। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि हसिनालाई सत्ताबाट हटाइएको थियो। हसिना देश छाडेपछि नोबेल शान्ति […]
टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल आज इटालीसँग खेल्दै

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल आज इटाली विरुद्ध खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिम १२ वर्षपछि विश्वकपमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ । आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेल खेलिरहेको नेपाल दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग समूह चरणको पहिलो खेलमा चार रनले […]
जनकपुरधाममा अख्तियारको ३५ औँ वार्षिकोत्सव मनाइयो

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबास कार्यालयले जनकपुरधाममा आयोजना गरेको समारोहमा बोल्दै प्रदेश प्रमुख कर्णले अख्तियारको दुरुपयोग रोक्नका आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा […]